प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा नेपाल–भारतबीचको सम्बन्धलाई अझ व्यापक, विस्तृत र सुदृढ गर्दै लैजाने अठोट व्यक्त भएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले थाइल्यान्डको राजधानी बैंककमा गरेको भेटवार्ता दुई देशबिचको सम्बन्ध सुधार र विस्तारमा सहयोगी हुने विश्लेषण गर्न थालिएको छ।