प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भएको संघीय निजामती सेवा ऐनको मस्यौदाबाट अवकाश र पुनर्नियुक्तिको अवधि (कुलिङ पिरियड) हटाउन सचिवहरूले तीव्र ‘लबिइङ’ थालेका छन्।
बिपी कोइरालासहितका नेताहरूले राणा शासन अन्त्यका लागि २००३ सालमा स्थापना गरेको पार्टी हो नेपाली कांग्रेस। त्यसपछि मुलुकमा भएका सामाजिक र राजनीतिक आन्दोलनको अगुवाइ कांग्रेसले गर्दै आएको छ।
प्रतिनिधिसभामा जलनसम्बन्धी घटनाका पीडितलाई अस्पतालले दिने स्वास्थ्य उपचारमा ५० प्रतिशत छुटको व्यवस्था राखेर मानव शरीर जलन नियन्त्रण तथा सजायसम्बन्धी व्यवस्था गर्न बनेको गैरसरकारी विधेयक दर्ता भएको छ।