नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्पेनका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीमैत्री वातावरण निर्माण भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्।
सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले रेशमलाल चौधरीबाहेक कुनै गुमनाम व्यक्तिका लागि पत्र लगेका भए तुरुन्तै थाहा हुन्थ्यो? धेरैले यो प्रश्न उठाएका छन्।
परराष्ट्रमन्त्री देउवा पनि रित्तिँदै गएको पहाडबारे चिन्तित सुनिइन्। ‘पहाड रित्तिँदा हाम्रा सम्भावित अवसर पनि खेर गइरहेका छन्’, उनले भनिन्, ‘कैयौं हेक्टर खेतीयोग्य जमिन बाँझो रहन पुगेको छ। त्यसले अर्थत...
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार रघुजी पन्तलाई शिक्षामन्त्रीको जिम्मेवारी दिएका छन् भने ऊर्जा, जलस्रोत र सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन्।