# Poem
छातीभित्र पीडाहरू लुकाइरहेछ कर्णाली!
कला/साहित्य
Clock १४ फागुन २०८१ | १ मिनेट पाठ
छातीभित्र पीडाहरू लुकाइरहेछ कर्णाली!
छातीभित्र पीडाहरू लुकाइरहेछ कर्णाली, र, वर्षौंदेखि उसैगरी सुसाइरहेछ कर्णाली। आफैँ प्यासी छ आफै भोको छ तर पनि, बगरहरूलाई अमृत चुसाइरहेछ कर्णाली।
Whatsapp
सेवा
कला/साहित्य
Clock १२ फागुन २०८१ | १ मिनेट पाठ
सेवा
मनचरीले भने समाजतिर फर्केर भनिन्, ‘मलाई यो धनसम्पत्तिको कुनै लोभलालच छैन। सिर्फ आमाको सेवा गर्न पाऊँ।’
Whatsapp
साहित्यकार रञ्जना निरौलालाई ‘ज्योति स्रष्टा सम्मान’
कला/साहित्य
Clock १२ फागुन २०८१ | २ मिनेट पाठ
साहित्यकार रञ्जना निरौलालाई ‘ज्योति स्रष्टा सम्मान’
‘ज्योति साहित्य प्रतिष्ठान’ ले २१४औं साहित्यिक शृङ्खलामा साहित्यकार रञ्जना निरौलालाई ‘ज्योति स्रष्टा सम्मान’अर्पिएकाे छ।
Whatsapp
‘लघुवार्ता’को वजन
कला/साहित्य
Clock ०९ फागुन २०८१ | ९ मिनेट पाठ
‘लघुवार्ता’को वजन
ग्रामीण क्षेत्रमा रहेर लघुकथा लेखनमा सक्रिय गणेश नेपाली अनि लघुकथा गानका सुमधुर स्वरका धनी मनिषा राईलाई पनि उनका सारगर्भित भनाइहरू राख्ने मौका दिइएको छ।
Whatsapp
नेता जति सबै दलाल चोर लाग्छ मलाई!
कला/साहित्य
Clock ०८ फागुन २०८१ | २ मिनेट पाठ
नेता जति सबै दलाल चोर लाग्छ मलाई!
किन होला देख्यो कि त बोर लाग्छ मलाई, लुटेरा र भ्रष्ट हरामखोर लाग्छ मलाई, जनतालाई चाहिँ रुवाएर आफ्नै भुँडी भर्ने, नेता जति सबै दलाल चोर लाग्छ मलाई।
Whatsapp
लघुकथाकारहरू - ‘रोदन’ र ‘सगर’ लाई लघुकथा सम्मान
कला/साहित्य
Clock ०८ फागुन २०८१ | २ मिनेट पाठ
लघुकथाकारहरू - ‘रोदन’ र ‘सगर’ लाई लघुकथा सम्मान
‘हाम्रो लघुकथा केन्द्र, नेपाल’ले आफ्नो मुहार पुस्तिका पृष्ठको पाँचौं स्थापना दिवसको अवसरमा लघुकथाकारहरू - श्रीओम श्रेष्ठ ‘रोदन’ र दिलिप राई ‘सगर’ लाई सम्मान गर्ने निर्णय गरेकाे छ।
Whatsapp
देश बन्ने भो!
कला/साहित्य
Clock ०८ फागुन २०८१ | १ मिनेट पाठ
देश बन्ने भो!
कार्यक्रमको मध्यतिर लञ्च थियो। लञ्चको लाइनमा बसेकाहरूमध्येको एक सहभागीले भन्यो, ‘यसरी तारे होटलमा कार्यक्रम गरेर कसरी देश बन्छ?’
Whatsapp
प्रमुख अतिथिले नै पुस्तक किनेर गरे लोकार्पण
कला/साहित्य
Clock ०८ फागुन २०८१ | २ मिनेट पाठ
प्रमुख अतिथिले नै पुस्तक किनेर गरे लोकार्पण
अन्वेषक तथा समालाेचक केशु विरहीको ‘उपद्रष्टा हर्कमान तामाङ’ कृतिकाे लोकार्पण भएको छ।
Whatsapp
उपेन्द्रजी, जीवन अक्करे भीर मात्रै हो कि चितवनको समथर पनि?
कला/साहित्य
Clock ०७ फागुन २०८१ | ५ मिनेट पाठ
उपेन्द्रजी, जीवन अक्करे भीर मात्रै हो कि चितवनको समथर पनि?
मैले आजसम्म पढेका भीरसँग नाम जोडिएका साहित्यिक कृतिहरुमा राजन मुकारुङको ‘दमिनी भीर’ उपन्यास निकै मन परेको कृति हो भने सामान्य भाषामा लेखिएको भए पनि गोमा पराजुलीको ‘भीरको बाटो हिँडेपछि’ संस्मरणले मनलाई...
Whatsapp
मदनदास श्रेष्ठलाई लाइभ टाइम अचिभमेन्ट अवार्ड
कला/साहित्य
Clock ०७ फागुन २०८१ | २ मिनेट पाठ
मदनदास श्रेष्ठलाई लाइभ टाइम अचिभमेन्ट अवार्ड
मिस नेवा २०८१ मा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ नगद पचास हजार राशिसहित लाइभ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस