विज्ञान–प्रविधिले वर्तमान विश्व निरन्तर साँघुरो बनिरहेको छ। विज्ञान, प्रविधि तथा विश्वव्यापीकरण अवधारणाको कारण संसारको एउटा कुनाको सानोभन्दा सानो सूचना क्षणभरमै संसारभर पुग्छ र सबैले थाहा पाउँछन्।
प्रसिद्ध प्यालेस्टिनी चिन्तक एडवर्ड सइदले पश्चिमले पूर्वलाई हेर्नका लागि ओरिएन्टलिजम अर्थात् पूर्वीयवादको व्याख्या गरेका थिए। यस व्याख्याले पश्चिमले पूर्वलाई हीन, असभ्य, अन्धविश्वासी र अविकसित समाजका...