थेम्स नदीमाथिको पुलमा मेरा पाइला चलिरहेका छन्। पुलमाथि दौडिरहेका छन् गाडीहरू। पुलमुनि थेम्स नदी शान्तसँग बगिरहेको छ। बगिरहेका छन् मेरा मनमा उत्साह र जिज्ञाशाका अनेकन लहर। यस्तै लहरले दौडाउँछन् मलाई या...
‘ओर्लेर पनि त पुगिन्छ उचाइकाे गन्तव्यमा! उक्लनु मात्र यात्रा हाेइन है विष्णु सर। ओर्लन सिकेपछि मात्र यात्राकाे सुखानुभूति अनुभूत हुन सक्छ।’ मैले गाडीभित्र एक फाँकी आवाज फ्याँकें।