# Nagariknews
जनताको आवास जल्दा कता लुक्यौ तिमी!
कला/साहित्य
Clock १० साउन २०८२ | १ मिनेट पाठ
जनताको आवास जल्दा कता लुक्यौ तिमी!
जनताको आवास जल्दा कता लुक्यौ तिमी, दिनदहाडै लुटपाट हुँदा अन्यत्र ढुक्यौ तिमी। गफगाफ गरेर मात्र ठिकठाक हुन्न व्यवहार, अन्तत: शान्तिसुरक्षामा अझै चुक्यौ तिमी।
Whatsapp
गौरीशंकरलाल, बाँसुरीको धुन र ढोलक
कला/साहित्य
Clock १० साउन २०८२ | ५ मिनेट पाठ
गौरीशंकरलाल, बाँसुरीको धुन र ढोलक
वरिष्ठ छाती रोग विशेषज्ञका रूपमा आफ्नो पहिचान बनाइसकेका डाक्टरको संगीतप्रेमको ज्वाला आगोझैँ बल्दैन।
Whatsapp
रोटरीद्वारा एकैदिन ५० हजार वृक्षरोपण
समाज
Clock १० साउन २०८२ | १ मिनेट पाठ
रोटरीद्वारा एकैदिन ५० हजार वृक्षरोपण
रोटरी इन्टरनेसनलको ‘डिस्ट्रिक ३२९२’ ले आज देशभर ५० हजार विरुवा रोपण गरेको छ।
Whatsapp
सुनसरीमा लम्पी स्किनको सङ्क्रमण बढ्दो, ५३ पशुचौपायाको मृत्यु
समाज
Clock १० साउन २०८२ | १ मिनेट पाठ
सुनसरीमा लम्पी स्किनको सङ्क्रमण बढ्दो, ५३ पशुचौपायाको मृत्यु
जिल्ला सदरमुकाम इनरुवासहित विभिन्न स्थानीय तहमा पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढेको छ।
Whatsapp
लघुकथाहरूकाे सुन्दर पुञ्ज ‘एकालाप’
लघुकथाहरूकाे सुन्दर पुञ्ज ‘एकालाप’
पोखरेल लघुकथाकार मात्र नभई एक कुशल समीक्षक पनि भएकाले उनका अधिकांश लघुकथामा सैद्धान्तिक पक्ष मजबुत देखिन्छ।
Whatsapp
साउन
कला/साहित्य
Clock १० साउन २०८२ | १ मिनेट पाठ
साउन
अनि हेर्नु, कसलाई सुहाउँदाे रहेछ, हरियो रगं, तिमीलाई कि बाँझा गरालाई!
Whatsapp
नेपालका आदिशक्ति भगवती
धर्म/संस्कृति
Clock १० साउन २०८२ | ९ मिनेट पाठ
नेपालका आदिशक्ति भगवती
प्राचीनकालदेखि नै पलाञ्चोक भगवती, नाला भगवती, नक्साल भगवती र शोभा भगवतीलाई चार आदिशक्ति भगवतीका रूपमा पूजा गरिँदै आएको पाइन्छ।
Whatsapp
ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर श्रीमान‍्-श्रीमतीको मृत्यु
समाज
Clock १० साउन २०८२ | १ मिनेट पाठ
ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर श्रीमान‍्-श्रीमतीको मृत्यु
सप्तरीको रुपनी गाउँपालिका-२ पौवाँमा आज सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दम्पतीको ज्यान गएको छ।
Whatsapp
नेवाः बस्तीको सौन्दर्य ‘फल्चा’
कला/साहित्य
Clock १० साउन २०८२ | ७ मिनेट पाठ
नेवाः बस्तीको सौन्दर्य ‘फल्चा’
फल्चा/पाटी र सत्तलहरू काठमाडौं उपत्यकाको नेवाः बस्तीका उत्कृष्ट संरचनामध्ये पर्छन्।
Whatsapp
घण्टाकर्ण ‘गठांमुगः द्यो’
धर्म/संस्कृति
Clock १० साउन २०८२ | ५ मिनेट पाठ
घण्टाकर्ण ‘गठांमुगः द्यो’
हरेक वर्ष श्रावण कृष्ण त्रयोदशी तथा चतुर्दशीका दिन ‘गठे मंगल’ पर्व सम्पन्न गरिन्छ। यस पर्वको मुख्य आकर्षण घण्टाकर्णलाई ‘द्यो’ अर्थात् देवता भनिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस