# Nagarik
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
स्वास्थ्य
Clock २३ असार २०८२ | २ मिनेट पाठ
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर असहमति जनाउँदै नेपाल चिकित्सक सङ्घले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द...
Whatsapp
मध्यवर्षामा पनि अन्न भण्डार मधेसका अधिकांश खेल बाँझो
अर्थ
Clock २३ असार २०८२ | २ मिनेट पाठ
मध्यवर्षामा पनि अन्न भण्डार मधेसका अधिकांश खेल बाँझो
अन्नको भण्डार तराई मधेस प्रदेशमा पोहोरभन्दा निकै कम धान रोपाइँ भएको छ।
Whatsapp
अमेरिकी सहायता रोकिएसँगै स्वास्थ्यका कार्यक्रम अलपत्र
स्वास्थ्य
Clock २३ असार २०८२ | ३ मिनेट पाठ
अमेरिकी सहायता रोकिएसँगै स्वास्थ्यका कार्यक्रम अलपत्र
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले दिने अनुदान रोकिएसँगै नेपालका स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रम रोकिएका छन्।
Whatsapp
कपिलवस्तुमा वार्षिक ३७ सय मेट्रिक टन माछा उत्पादन
अर्थ
Clock २३ असार २०८२ | ३ मिनेट पाठ
कपिलवस्तुमा वार्षिक ३७ सय मेट्रिक टन माछा उत्पादन
माछापालनमा कपिलवस्तु आत्मनिर्भर बन्दै गएको छ। जिल्ला अहिले माछा पालनको हबका रूपमा विकासित हुँदै गएपछि जिल्ला माछामा आत्मनिर्भर बन्दै गएको हो।
Whatsapp
चिनियाँ कृषिक्रान्तिमा नेपाली चासो
चिनियाँ कृषिक्रान्तिमा नेपाली चासो
चीन सरकारको कृषि तथा ग्रामीण मामिला मन्त्रालयको निमन्त्रणामा जुन १७ देखि जुलाई ३ सम्म चीनका विभिन्न भागको भ्रमण अवसर मिल्यो।
Whatsapp
गिल र आकाशको उत्कृष्ट प्रदर्शनमा भारतको जित
खेल
Clock २३ असार २०८२ | १ मिनेट पाठ
गिल र आकाशको उत्कृष्ट प्रदर्शनमा भारतको जित
आकाश दीपले पहिलोपल्ट टेस्ट क्रिकेटमा १० विकेट लिएपछि भारतले शनिबार इङ्ल्यान्डलाई तीन सय ३६ रनले हराउँदै शृंखला बराबरीमा ल्याएको छ।
Whatsapp
एन्फा यु-१६ युथ लिग: तीन क्लबको फराकिलो जित
खेल
Clock २३ असार २०८२ | ३ मिनेट पाठ
एन्फा यु-१६ युथ लिग: तीन क्लबको फराकिलो जित
विभागीय टोली नेपाल पुलिस क्लबसहित संकटा र मच्छिन्द्रले फराकिलो जितसँगै एन्फा यु–१६ युथ लिगको सुरूआत गरेका छन्।
Whatsapp
संविधान संशोधन अलमलले कांग्रेसमा असन्तुष्टि
राजनीति
Clock २३ असार २०८२ | ४ मिनेट पाठ
संविधान संशोधन अलमलले कांग्रेसमा असन्तुष्टि
नेपाली कांग्रेसका पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूले कांग्रेस र एमालेबिच भएको सहमतिअनुसार संविधान संशोधन प्रक्रिया अघि बढ्न नसकेकोमा असन्तुष्टि जनाएका छन्।
Whatsapp
भण्डारीसमक्ष वाम एकताको माओवादी प्रस्ताव
राजनीति
Clock २३ असार २०८२ | ४ मिनेट पाठ
भण्डारीसमक्ष वाम एकताको माओवादी प्रस्ताव
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्केको घोषणा गरेपछि नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भेटेर नै वाम एकताको प्रस्ताव राखेका छन्।
Whatsapp
दिनहुँ दुख्छ दाउन्ने
समाज
Clock २२ असार २०८२ | ५ मिनेट पाठ
दिनहुँ दुख्छ दाउन्ने
बुटवल–नारायणगढ सडकखण्ड ‘पश्चिम नेपालको जीवनरेखा’ मानिन्छ तर यस सडकखण्डमा कामको ढिलासुस्ती हुँदा दाउन्ने खण्डमा यात्रा निकै कष्टपूर्ण बनिरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस