तिमीलाई नदेख्दा मनमा खलबल हुन्छ सधैं, जब आउँछौ मेरो मनमा चलबल हुन्छ सधैं।
तिमीबिना मेरो जिन्दगी खल्लो, उदास हुन्छ, तिम्रो प्रेम अनन्त ऊर्जाशील सलबल हुन्छ सधैं।
निजी विद्यालय गुठीमा जाने प्रावधान र प्रारम्भिक बालविकास (इसिडी) का शिक्षकलाई विद्यालय संरचनाभित्र ल्याउने व्यवस्था नसुल्झाई संसदीय उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन बुझाएको छ।