बागमती विकास समितिका सदस्यसचिव नारायण भण्डारीले टुकुचा ढल प्रशोधन केन्द्रको काम समयमा पूरा नभएपछि म्याद थपका लागि एसियाली विकास बैंक (एडिबी) लाई चिठी पठाएको बताए।
शिवपुरी साहित्य समाज र शिवपुरी सन्देश त्रैमासिकले साहित्यकार वियोगी बुढाथोकीको अठारौं कृति ‘समयले जुटाएको चिटचिट’ नियात्रासंग्रहकाे लाेकार्पण गरेकाे छ।
पछिल्लो समय सानो उमेरमा विवाहले युवामा बालविवाह र बलात्कारको मुद्दा लागेर सुधार केन्द्रमा बस्नुपरेको घटनासँगै संसद्को कानुन तथा मानव अधिकार समितिले विभिन्न प्रदेशमा गरेको अध्ययन प्रतिवेदन पेस गरेपछि व...