# Laghukatha Saundarya
मन दुखिरहेको बेला मजाक गर्छन् मान्छेले!
कला/साहित्य
Clock १८ माघ २०८१ | २ मिनेट पाठ
मन दुखिरहेको बेला मजाक गर्छन् मान्छेले!
मन दुखिरहेको बेला मजाक गर्छन् मान्छेले, सहयोग नगरी आँखामा धुलो छर्छन् मान्छेले। यो स्वार्थी दुनियाँको कुरा गरेर साध्य नै छैन, दुई रुपैयाँ दिनु पर्दा मुटुमा आह भर्छन् मान्छेले।
Whatsapp
जसले कुकृत्य ढाक्न निर्धालाई हिरासत पठायो!
कला/साहित्य
Clock १७ माघ २०८१ | २ मिनेट पाठ
जसले कुकृत्य ढाक्न निर्धालाई हिरासत पठायो!
बदला लिनै अहंता मिसाई गलत तागत पठायो, ढाकेर आफ्नो अनुहार बजारमा इज्जत पठायो। थाहा छ उही हो अपराधी भ्रष्टाचारी र देशद्रोही, जसले कुकृत्य ढाक्न निर्धालाई हिरासत पठायो।
Whatsapp
भाग्यरेखा
कला/साहित्य
Clock १५ माघ २०८१ | १ मिनेट पाठ
भाग्यरेखा
सुन्तलीको चिल्लो निधारमा आमाले कहिले कतै धर्सा देख्नु भएको थिएन।
Whatsapp
खण्डहर
कला/साहित्य
Clock १२ माघ २०८१ | ४ मिनेट पाठ
खण्डहर
भुइँचालो गएको पनि धेरै वर्ष भइसकेको छ। ढलेको धरहरा अहिले ठडिइसकेको छ। तर कृपाको मन भने अझै खण्डहर नै छ।
Whatsapp
पहिले कोइली देखिन्छ, पछि काग देखिन्छ!
कला/साहित्य
Clock ११ माघ २०८१ | २ मिनेट पाठ
पहिले कोइली देखिन्छ, पछि काग देखिन्छ!
पहिले जुनेली देखिन्छ, पछि दाग देखिन्छ, पहिले कोइली देखिन्छ, पछि काग देखिन्छ। सुखदुःख यस्तै हो दुई पाटा जीवनका, पहिले कमाइ देखिन्छ, पछि भाग देखिन्छ।
Whatsapp
जन्म दिनमा ‘पुरुष’ले ल्याए ‘सपनाको पहाड’
कला/साहित्य
Clock २८ पौष २०८१ | ३ मिनेट पाठ
जन्म दिनमा ‘पुरुष’ले ल्याए ‘सपनाको पहाड’
बहु क्षेत्रमा लागिपरेका ध्रुवराज थापा ‘पुरुष’ले ‘सपनाको पहाड’ लघुकथासङ्ग्रहकाे लाेकार्पण गराएर आफ्नाे जन्म उत्सव मनाएका छन्।
Whatsapp
पैसामा मायाको व्यापार गर्नेहरू टिकेका छन्!
कला/साहित्य
Clock २७ पौष २०८१ | २ मिनेट पाठ
पैसामा मायाको व्यापार गर्नेहरू टिकेका छन्!
पैसामा मायाको व्यापार गर्नेहरू टिकेका छन्, लगानीबिनै फाइदा कसरी हुन्छ सिकेका छन्। आफ्नैले आफन्त नचिन्ने यो अचम्मको सहरमा, सम्पत्तिको लोभमा मान्छे सजिलै बिकेका छन्।
Whatsapp
साम्राज्य
कला/साहित्य
Clock २५ पौष २०८१ | १ मिनेट पाठ
साम्राज्य
यति गरे मेरो गोजीमा पैसा हुनेछ, दिमागमा ज्ञान हुनेछ, मुटुमा दया रहनेछ, अनुहारमा आत्मविश्वास जीवन्त हुनेछ र आत्मामा जिम्मेवारी बोधले साम्राज्य स्थापना गर्नेछ।’
Whatsapp
अनुहार किताब
अनुहार किताब
अनुहार किताबमा वा अरूतिर आउने सामग्री सद्भाव फैलाउने होओस्, धार्मिक, सामाजिक सहिष्णु र न्यायिक होस्। यसले द्वेष नबढाओस् न हुन्न र?
Whatsapp
जाल
कला/साहित्य
Clock २४ पौष २०८१ | १ मिनेट पाठ
जाल
मन्दिरको सिंढी उक्लिदै गर्दा उनी चिप्लेर सिंढीमै थेचारिन्। एकातिर शरीरमा परेको चोट, अर्कोतिर लज्जाबोध!
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस