# Khelkud
पदकविजेता खेलाडीलाई सम्मान
खेल
Clock १५ असार २०८२ | २ मिनेट पाठ
पदकविजेता खेलाडीलाई सम्मान
लालीगुराँस नेसनल एकेडेमीले १५औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा पदकविजेता आफ्नो विद्यालयका खेलाडीलाई सम्मान गरेको छ।
Whatsapp
सन्तोषी र राजनलाई उपाधि
खेल
Clock १५ असार २०८२ | २ मिनेट पाठ
सन्तोषी र राजनलाई उपाधि
सन्तोषी श्रेष्ठ र राजन रोकायाले पाँचौं वीर गणेशमान सिंह १० किलोमिटर दौड (टेन के) को उपाधि जितेका छन्।
Whatsapp
किङ्स कलेजलाई हाइसेन्स नेपाल सायम फुटसल
खेल
Clock १४ असार २०८२ | १ मिनेट पाठ
किङ्स कलेजलाई हाइसेन्स नेपाल सायम फुटसल
किङ्स कलेजले हाइसेन्स नेपाल प्रथम सायम अन्तर कलेज सेभेन ‘ए’ साइड फुटसल प्रतियोगिताको उपाधि उचालेको छ।
Whatsapp
क्लब विश्वकप: अप्रत्याशित नतिजा निकाल्दै ब्राजिली क्लब
खेल
Clock १३ असार २०८२ | ३ मिनेट पाठ
क्लब विश्वकप: अप्रत्याशित नतिजा निकाल्दै ब्राजिली क्लब
अमेरिकामा क्लब विश्वकपको समूहचरणका खेल समाप्त हुँदै गर्दै एक स्पष्ट र अप्रत्याशित शक्तिका रूपमा ब्राजिलका टोलीहरू देखिएका छन्।
Whatsapp
क्लब विश्वकप: मेसीको खराब समय हट्ने मास्चेरानोको विश्वास
खेल
Clock १२ असार २०८२ | २ मिनेट पाठ
क्लब विश्वकप: मेसीको खराब समय हट्ने मास्चेरानोको विश्वास
लागू औषध प्रयोगबारे सचेतना फैलाउन नेपाली खेलाडीहरूलाई लागू पदार्थ दुरूपयोगसम्बन्धी एकदिने प्रशिक्षण दिइएको छ।
Whatsapp
क्लब विश्वकप: दक्षिण अमेरिकी क्लबको उत्साहपूर्ण प्रदर्शन
खेल
Clock ०८ असार २०८२ | ४ मिनेट पाठ
क्लब विश्वकप: दक्षिण अमेरिकी क्लबको उत्साहपूर्ण प्रदर्शन
ब्राजिलियन क्लब फ्लामेन्गो अमेरिकामा भएको क्लब विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै इङ्लिस क्लब चेल्सीमाथि जितसँगै अन्तिम १६ को यात्रा तय गर्ने पहिलो टोली बनेको छ।
Whatsapp
राहुल र सुवासको संयुक्त अग्रता
खेल
Clock ०४ असार २०८२ | २ मिनेट पाठ
राहुल र सुवासको संयुक्त अग्रता
एमेच्योर राहुल विश्वकर्मा र प्रोफेसनल गल्फर सुवास तामाङले जारी सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा मंगलबार संयुक्त रूपमा अग्रता बनाएका छन्।
Whatsapp
एलिना र प्रसन्न फाइनलमा
खेल
Clock ०४ असार २०८२ | २ मिनेट पाठ
एलिना र प्रसन्न फाइनलमा
कीर्तिपुर नगरपालिकाकी एलिना थिङ र तारकेश्वर नगरपालिकाकी प्रसन्न फुयालले काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुदअन्तर्गत करातेको महिला एकल कातामा मंगलबार फाइनलमा स्थान बनाएका छन्।
Whatsapp
क्लब विश्वकपको लोकप्रियतामा प्रश्न
खेल
Clock ०२ असार २०८२ | २ मिनेट पाठ
क्लब विश्वकपको लोकप्रियतामा प्रश्न
एक वर्षभन्दा अधिक समयदेखि अनिश्चितता र आलोचना सामना गरिरहेको क्लब विश्वकप अन्ततः अमेरिकाको मियामीमा सुरु भएको छ।
Whatsapp
युनाइटेडमा धेरै सफलता देखेको छु: कुन्हा
खेल
Clock ०१ असार २०८२ | २ मिनेट पाठ
युनाइटेडमा धेरै सफलता देखेको छु: कुन्हा
ब्राजिलियन स्टार म्याथियस कुन्हाले ५१ वर्षपछि लिगमा खराब नतिजा सामना गरेको म्यानचेस्टर युनाइटेडलाई सिजनबाट फर्काउन आफू कटिबद्ध रहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस