इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री आरजु राणा देउवा शनिबार नेदरल्यान्ड्स प्रस्थान गरेकी छन्।
नेपालमा धर्म र वातावरणबीच घनिष्ट सम्बन्ध छ। प्रकृतिका सबै अंगलाई सम्मान गरिएको छ। चाहे त्यो जनावर होस् वा वनस्पति। सबै रुख, बोटबिरुवा, जनावर र पक्षीहरूलाई देवताको प्रतीकका रूपमा पूजा गरिन्छ।