मोहम्मद सलाहको उत्कृष्ट प्रदर्शनमा लिभरपुलले वोल्भरह्याम्प्टन वान्डरर्स (वुल्भ्स) लाई २-१ ले हराउँदै इंग्लिस प्रिमियर लिगमा सात अंकको अग्रता बनाएको छ। आइतबार भएको खेलमा लिभरपुलका लागि लुइस डियाज र मोहम्मद सलाहले गोल गरे भने वुल्भ्सका माथियस कुन्हाले सान्त्वना गोल फर्काए।
१५औँ मिनेटमा डियाजको गोलबाट लिभरपुलले खेलमा अग्रता लिएको थियो, जसलाई ३७औँ मिनेटमा सलाहले थप गोल गरेर दुई गोलको अग्रतामा पुर्याए। वुल्भ्सका लागि ६७औँ मिनेटमा कुन्हाले गोल फर्काए पनि त्यो पर्याप्त भएन्।
यो जितसँगै लिभरपुल २५ खेलबाट ६० अंक सहित शीर्षस्थानमा रहेको छ, जबकि दोस्रो स्थानको आर्सनलको समान खेलबाट ५३ अंक रहेको छ।