आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध नेपालका कप्तान रोहित पौडेल ७७ रन बनाएर आउट भएका छन । उनी ३७ .दशमलब ३ ओभरमा व्यक्तिगत ७७ रन बनाउँदै आउट भएका हुन । उनलाई नेपालले पाँचौ विकेटकको रुपमा गुमाएको हो ।
उनी आउट हुँदा नेपालले ५विकेटको क्षतिमा १६२ जोडेको थियो । कप्तान रोहित पौडेलले ११२ बलमा ९ चौक्कासंगै ७७ रन बनाएका हुन । ताजास्थीतीमा नेपालले ४२ ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको छ । अहिले आरिफ शेख र गुल्सन झा क्रिजमा छन । आरिफ ४३ तथा गुल्सन २० रन बनाएर खेलिरहेका छन ।