आईसीसी विश्वकप क्रिकेट २ लिगको त्रिकोणात्मक एक दिवसीय श्रृखला अन्तर्गत नामिबियाविरुद्ध नेपालले पाँचौं विकेट लिएको छ। ३७.३ ओभरमा करन केसीले विकेट लिएका हुन्।
नेपाललाई सन्दीप लामिछानेले पहिलो र दोस्रो र चौथो सफलता दिलाएका हुन्। उनले १४.३ ओभरमा विकेट पहिलो विकेट र १६.५ ओभरमा दोस्रो लिएका हुन्। तेश्रो विकेट दिपेन्द्रसिंह ऐरीले नामिबियाका माइकल भान लेनलाई रन आउट गरेका हुन्।
टियु क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गर्दै छ।