आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्तर्गत नामिबियाविरुद्ध नेपालले चार विकेट लिएको छ।
नेपालका लागि चौथो विकेट करन केसीले लिएका हुन्। उनले जन निकोललाई आउट गरेका हुन्।
तेस्रो विकेट कुशल मल्लले लिए भने पहिलो विकेट सोम्पाल कामी र दोस्रो विकेट सन्दीप लामिछानेले लिए।