पोखरीमा डुबेर बेपत्ता बालिका मृत फेला
१७ साउन २०८३
•
२ मिनेट पाठ
पोखरीमा डुबेर बेपत्ता बालिका मृत फेला
त्रियुगा नगरपालिका–३ मोतिगडास्थित एक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालिका मृत फेला परेकी छिन्।




शनिबार दिउँसो साथीहरूसँगै पौडी खेल्न गएकी चौदण्डीगढी नगरपालिका ९ हडियाकी १२ वर्षीय गृष्मा कार्की आइतबार बिहान पोखरीमै मृत फेला परेकी हुन्।

हडिया घर भई मामाघर आएकी गृष्मा मोतिगडा क्याम्पसडाँडा चाँपस्थित जोरपोखरी सामुदायिक वन उपभोक्ता समूहको पोखरीमा साथीहरूसँगै पौडी खेल्न जाँदा डुबेर बेपत्ता भएकी थिइन्। दिउँसो २ बजे जस्तो घट्नाबारे प्रहरीलाई ३ बजे मात्र थाहा भएर उद्धार टोली खटाइएको थियो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी र सशस्त्र प्रहरीको तालिमप्राप्त उद्धार टोली खटेर डुङ्गा र पौडी खेलेर खोज्दा पनि साँझसम्म भेटिएको थिएन। झमक्कै रात परेसम्म खोज्दा नभेटेपछि प्रहरीको सुरक्षामा छाडेर उद्धार टोली फर्केको थियो। 

आइतबार बिहानैदेखि पुनः खोज्ने क्रममा ८ः३० बजे शव तैरिएको अवस्थामा पोखरीमै फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार २ साथीहरूसँग पौडी खेल्न गएकी गृष्मा खेल्दाखेल्दै डुबेर बेपत्ता भएकी थिइन्। खोजी गर्दा नभेटेपछि घर फर्केर आफ्ना अभिभावकलाई घट्नाबारे जानकारी गराएपछि प्रहरीलाई खबर गरिएको थियो।  

घटनास्थलको सर्जमिन मुचुल्का गरी बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ। घट्नाबारे थप अनुसन्धान सुरु डिएसपी बमले बताए।

३ दिनअघि मात्र जिल्लाको कटारी नगरपालिका ३ स्थित हडैयास्थित खहरेमा जमेको दहमा डुबेर एकाघरका ३ बालकको ज्यान गएको थियो। बिहीबार दिउँसो हडैयाका २ दाजुभाइका ४ नाबालक छोराहरू पौडी खेल्ने क्रममा दहमा डुबेर जितु कुमर दनुवारका ११ वर्षीय सुमित कुमार र ७ वर्षीय सुगम कुमर दनुवार, उनकै भाइ अनिलका ८ वर्षीय छोरा आदित्य कुमर दनुवार ज्यान गएको थियो।

दाजुहरूसँगै गएका अनिलका ५ वर्षीय अर्का छोरा भने पौडी खेल्न नसकेर बाहिरै बसेकाले सकुशल रहेको प्रहरीले जनाएको छ। बाँध बाँधेको खहरेमा जमेको दहमा पौडी खेल्ने क्रममा डुबेर घटना भएको प्रहरीकाे भनाइ छ।
अर्को समाचार
पेखरीमा डुबेर बेपत्ता बालिका मृत फेला
१७ साउन २०८३
•
२ मिनेट पाठ
पेखरीमा डुबेर बेपत्ता बालिका मृत फेला
पौडी खेल्दा डुबेर बेपत्ता भएकी बालिकाको खोजी गर्दै उद्धार टोली। तस्बिरः महेश्वर<br>
सदरमुकाम त्रियुगा नगरपालिका ३ मोतिगडास्थित एक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता बालिका मृत फेला परेकी छिन्। शनिबार दिउसो साथीहरूसँगै पौडी खेल्न पसेकी चौदण्डीगढी नगरपालिका ९ हडियाकी १२ वर्षीया गृष्मा कार्की आइतबार विहान पोखरीमै मृत फेला परेकी हुन्।




हडिया घर भई मामाघर आएकी गृष्मा मोतिगडा क्याम्पसडाँडा चाँपस्थित जोरपोखरी सामुदायिक वन उपभोक्ता समूहको पोखरीमा साथीहरूसँगै पौडी खेल्न जाँदा डुबेर बेपत्ता भएकी थिइन्। दिउँसो २ः०० बजेको घट्ना भए पनि प्रहरीलाई ३ः०० बजे मात्र थाहा भएर उद्धार टोली खटाइएको थियो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी र सशस्त्र प्रहरीको तालिमप्राप्त उद्धार टोली खटेर डुंगा र पौडी खेलेर खोज्दा पनि साँझसम्म भेटिएको थिएन। रात परेसम्म खोज्दा नभेटेपछि प्रहरीको सुरक्षामा छाडेर उद्धार टोली फर्केको थियो।आइतबार बिहानैदेखि पुनः खोज्ने क्रममा ८ः३० बजे शव तैरिएको अवस्थामा पोखरीमै फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार २ साथीहरूसँग पौडी खेल्न गएकी गृष्मा खेल्दाखेल्दै डुबेर बेपत्ता भएकी थिइन्। खोजी गर्दा नभेटेपछि घर फर्केर आफ्ना अभिभावकलाई घट्नाबारे जानकारी गराएपछि प्रहरीलाई खबर गरिएको थियो।

घट्नास्थलको सर्जमिन मुचुल्का गरी बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ। घट्नाबारे थप अनुसन्धान सुरु डिएसपी बमले बताएका छन्।

तीन दिनअघि मात्र जिल्लाको कटारी नगरपालिका ३ स्थित हडैयास्थित खहरेमा जमेको दहमा डुबेर एकाघरका ३ बालकको ज्यान गएको थियो। बिहीबार दिउँसो हडैयाका २ दाजुभाइका ४ नाबालक छोराहरू पौडी खेल्ने क्रममा दहमा डुबेर जितुकुमर दनुवारका ११ वर्षीय सुमित कुमार र ७ वर्षीय सुगम कुमर दनुवार, उनकै भाइ अनिलका ८ वर्षीय छोरा आदित्य कुमर दनुवार ज्यान गएको थियो।

दाजुहरूसँगै गएका अनिलका ५ वर्षीय अर्का छोरा भने पौडी खेल्न नसकेर बाहिरै बसेकाले सकुशल रहेको प्रहरीले जनाएको छ। बाँध बाँधेको खहरेमा जमेको दहमा पौडी खेल्ने क्रममा डुबेर घट्ना भएको प्रहर भनाइ छ।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस