पाथीभरा म्याराथनका बिजेताले साढे एकलाख पुरस्कार पाउने
०६ भदौ २०७९
•
२ मिनेट पाठ
पाथीभरा म्याराथनका बिजेताले साढे एकलाख पुरस्कार पाउने
एकलाख जनाले अवलोकन तथा सहभागिता जनाउने लक्ष्यसहित आउँदो असोज ११ गतेदेखि ताप्लेजुङमा हुने पाथीभरा म्याराथनका बिजेताले पाउने पुरस्कार रकम सार्वजनिक भएको छ।




पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव मूल समारोह समितिले सोमबार पत्रकार सम्मेलन मार्फत महोत्सव अवधिमा एकलाख मानिसहरु पाथीभरा दर्शनसहित महोत्सवको अवलोकनमा सहभागी हुने लक्ष्य रहेको जनाएको छ। ‘पाथीभरामा वर्षभरीमा कम्तिमा ५ लाख जनाले दर्शन गर्ने र महोत्सव अवधिमा कम्तिमा एकलाख जनाले पाथीभराको दर्शन तथा महोत्सवको अवलोकन गर्ने अनुमान गरेका छौं’ पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव मूल समारोह समितिका संयोजक तारानाथ घिमिरेले भने।

पाथीभरा दर्शनको मुख्य सिजनकै बेला महोत्सव आयोजना भएकोले दर्शनार्थी र महोत्सवका सहभागीको संख्या अपेक्षाकृत लक्ष्य भन्दा बढी हुने मूल समारोह समितिले अनुमान गरेको छ।

घिमिरेका अनुसार खुल्ला म्याराथनतर्फ प्रथम हुनेले नगद १ लाख ५१ हजार १ सय ५१ रुपैंयाका साथ प्रमाणपत्र पाउने छन्। द्धितीय हुनेले नगद १ लाख ११ हजार १ सय ११ र तृतीय हुनेले ५१ हजार १ सय ११ रुपैंया पुरस्कारका साथ प्रमाणपत्र पाउने छन्।

यस्तै महिला हाफ म्याराथनमा प्रथम हुनेले ८१ हजार १ सय ११ रुपैंयाका साथ प्रमाणपत्र प्राप्त गर्दा द्धितीय हुनेले ५१ हजार १ सय ११ का साथ प्रमाणपत्र पाउने छन्। तृतीय हुनेले नगद ३१ हजार १ सय ११ रुपैंयाका साथ प्रमाण्पत्र प्राप्त गर्ने मूल समारोह समितिले जनाएको छ।

खुल्ला म्याराथन तथा महिला हाफ म्याराथनमा दशौं स्थान सम्मको नतिजा ल्याउनेलाई प्रोत्साहन स्वरुप जनही ५ हजार रुपैंया नगदका साथ प्रमाणपत्र प्रदान गरिने भएको छ।

पुरस्कारको सबै रकम हिमालयन् गाईड्स ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिले गरेको हो। ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङ्देवा घर भई हाल काठमाण्डौमा पर्यटन व्यवसायीका रुपमा रहेका हिमालयन् गाईड्स ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिका महाप्रवन्धक ईश्वरी पौडेलले म्याराथनको सुरुआत २०६५ सालबाट नै पुरस्कार रकम प्रायोजन गर्दै आएका छन्।

पौडेलको अगुवाईमा रहेको हिमालयन् गाईड्स नेपालकै सफल पर्यटन व्यवसायी केन्द्रको रुपमा परिचित रहेको छ। विश्वका अग्ला शिखर सगरमाथा,कञ्चजंघा सहितका नाम चलेका हिमालको आरोहण तथा एक्सपीडिसन गराउनेमा हिमालयन् गाईड्स नेपालका अब्बल पर्यटन व्यवसायी केन्द्रमध्येमा रहेको छ।  

साविकमा महाशिवरात्री तथा सेना दिवसको अवसरमा हुने महोत्सव तथा म्याराथन यसबर्ष सो भन्दा केहि महिना अघि असोज दोस्रो सातामै हुन लागेको हो।

कोरोना संन्त्रासका कारण २०७६ साल फागुनमा भएको महोत्सव पछि महोत्सवको अर्को संस्करण सञ्चालन हुन सकेको थिएन। पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समिति,पाथीभरा क्षेत्र विकास समिति र नेपाली सेनाको यहाँस्थित भीमकाली गुल्म तीनवटै निकाय संयुक्त आयोजक रहेका छन्। बडादशैं र भीमकाली गुल्मको वार्षिक उत्सव समेतको अवसर पारेर यो कार्यक्रम गर्न लागिएको हो।  
अर्को समाचार
पाथीभरा म्याराथनका बिजेताले साढे एकलाख पुरस्कार पाउने
०६ भदौ २०७९
•
२ मिनेट पाठ
पाथीभरा म्याराथनका बिजेताले साढे एकलाख पुरस्कार पाउने
एकलाख जनाले अवलोकन तथा सहभागिता जनाउने लक्ष्य सहित आउँदो असोज ११ गते देखि ताप्लेजुङमा हुने पाथीभरा म्याराथनका बिजेताले पाउने पुरस्कार रकम सार्वजनिक भएको छ।




पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव मूल समारोह समितिले सोमवार पत्रकार सम्मेलनमार्फत महोत्सव अवधिमा एकलाख मानिसहरु पाथीभरा दर्शन सहित महोत्सवको अवलोकनमा सहभागी हुने लक्ष्य रहेको जनाएको छ।‘पाथीभरामा बर्षभरीमा कम्तिमा ५ लाख जनाले दर्शन गर्ने र महोत्सव अवधिमा कम्तिमा एकलाख जनाले पाथीभराको दर्शन तथा महोत्सवको अवलोकन गर्ने अनुमान गरेका छौं’पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव मूल समारोह समितिका संयोजक तारानाथ घिमिरेले भने।

पाथीभरा दर्शनको मुख्य सिजनकै बेला महोत्सव आयोजना भएकोले दर्शनार्थी र महोत्सवका सहभागीको संख्या अपेक्षाकृत लक्ष्य भन्दा बढी हुने मूल समारोह समितिले अनुमान गरेको छ।

घिमिरेका अनुसार खुल्ला म्याराथनतर्फ प्रथम हुनेले नगद १ लाख ५१ हजार १ सय ५१ रुपैंयाका साथ प्रमाणपत्र पाउने छन्। द्धितीय हुनेले नगद १ लाख ११ हजार १ सय ११ र तृतीय हुनेले ५१ हजार १ सय ११ रुपैंया पुरस्कारका साथ प्रमाणपत्र पाउने छन्।

यस्तै महिला हाफ म्याराथनमा प्रथम हुनेले ८१ हजार १ सय ११ रुपैंयाका साथ प्रमाणपत्र प्राप्त गर्दा द्धितीय हुनेले ५१ हजार १ सय ११ का साथ प्रमाणपत्र पाउने छन्। तृतीय हुनेले नगद ३१ हजार १ सय ११ रुपैंयाका साथ प्रमाण्पत्र प्राप्त गर्ने मूल समारोह समितिले जनाएको छ।

खुल्ला म्याराथन तथा महिला हाफ म्याराथनमा दशौं स्थान सम्मको नतिजा ल्याउनेलाई प्रोत्साहन स्वरुप जनही ५ हजार रुपैंया नगदका साथ प्रमाणपत्र प्रदान गरिने भएको छ।

पुरस्कारको सबै रकम हिमालयन् गाईड्स ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिले गरेको हो। ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङ्देवा घर भई हाल काठमाण्डौमा पर्यटन व्यवसायीका रुपमा रहेका हिमालयन् गाईड्स ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिका महाप्रवन्धक ईश्वरी पौडेलले म्याराथनको सुरुआत २०६५ सालबाट नै पुरस्कार रकम प्रायोजन गर्दै आएका छन्।

पौडेलको अगुवाईमा रहेको हिमालयन् गाईड्स नेपालकै सफल पर्यटन व्यवसायी केन्द्रको रुपमा परिचित रहेको छ। विश्वका अग्ला शिखर सगरमाथा,कञ्चजंघा सहितका नाम चलेका हिमालको आरोहण तथा एक्सपीडिसन गराउनेमा हिमालयन् गाईड्स नेपालका अब्बल पर्यटन व्यवसायी केन्द्रमध्येमा रहेको छ।  

साविकमा महाशिवरात्री तथा सेना दिवसको अवसरमा हुने महोत्सव तथा म्याराथन यसबर्ष सो भन्दा केहि महिना अघि असोज दोस्रो सातामै हुन लागेको हो।

कोरोना संन्त्रासका कारण २०७६ साल फागुनमा भएको महोत्सव पछि महोत्सवको अर्को संस्करण सञ्चालन हुन सकेको थिएन। पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति,पाथीभरा क्षेत्र विकास समिति र नेपाली सेनाको यहाँस्थित भीमकाली गुल्म तीनवटै निकाय संयुक्त आयोजक रहेका छन्। बडादशैं र भीमकाली गुल्मको बार्षिक उत्सव समेतको अवसर पारेर यो कार्यक्रम गर्न लागिएको हो।  
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस