ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ४ स्थित युनाईटेड हाईड्रोपावरमा काम गर्ने काभ्रेपलाञ्चोक घर भएका एक युवकको खोलामा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा काभ्रेपलाञ्चोक घर भएका २८/२९ वर्षीय तीर्थ तामाङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार खोलामा डुबी मृत्यु भएका तामाङको शव पोष्टमार्टका लागि ताप्लेजुङ अस्पतालको शव गृहमा राखिएको छ।
मृतकका आफन्त आउँदै गरेको र आएपछि पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाउने समेत प्रहरीले जानकारी दिएको छ।