सर्लाहीको धनकौल गाउँपालिकाको पशु सेवा मतदान केन्द्रमा प्रतिनिधि राख्ने विषयमा काङ्ग्रेस र एमाले पक्षबीच वादबिवाद भइ झडपमा परिणत हुन थालेपछिस्थिति नियन्त्रणमा लि न प्रहरीले छ राउन्ड हवाइ फायर गरेको छ।
प्रहरीले हवाईफायर गरेपछि दुबै तर्फका स्थानीय फरार भएका छन् अहिले व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रमुख एसपी प्रबिण पोखरेलले बताए।
हवाइ फायर गरेर सुरक्षा व्यवस्था दुरुस्त पारिएको छ। मतदान केन्द्रमा अहिले मतदान गर्न कोही मतदाता आएको छैन स्थिति समान्य बनेको एसपी पोखरेलको भनाइ छ।