ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा विष्फोट भएको छ।
उक्त विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते मध्य एक जना गम्भिर छन्। मृतक कम्पनीमा काम गर्दै आएका भारतीय नागरिक वृज महतो रहेकाे ललितपुरका एसपी सिद्धीविक्रम शाहले जानकारी दिए।
बिहीबार बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दियो। घाइतेको उपचारको लागि पाटन अस्पताल लगिएको छ।