नेपाल राष्ट्रिय शिक्षक संगठन ताप्लेजुङको १३औं जिल्ला अधिवेसनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ। संगठनमा अधिकांश पुरानै अनुहार दोहोरिएका छन्।
निर्वाचन समितिका संयोजक अधिवक्ता बलराम भट्टराईका अनुसार अध्यक्षमा शरदराज निरौला, उपाध्यक्षद्धयमा रामबहादुर तामाङ र गायत्रा भट्टराई अधिकारी, सचिवमा मदन सेन्दाङ, सहसचिवमा कमला थेबे, कोषाध्यक्ष भीमप्रसाद केदेम र सहकोषाध्यक्षमा कुशलता सेन्दाङ पोमू चयन भएका छन्।
कार्य समिति सदस्यमा भूगोलतर्फबाट इन्द्रप्रसाद गिरी (मेरिङदेन), कमलकुमार पौडेल (मैवाखोला), क्षितिजकुमार गौतम (सिदिङ्वा) र सन्तकुमार बिक (फक्ताङ्लुङ) चयन भएका छन्।
यस्तै श्याम भण्डारी(सिरिजङ्गा),नरेन्द्रप्रसाद रिजाल(पाथीभरा याङ्वरक), नरेन्द्रकुमार अधिकारी (आठराई त्रिवेणी), पदमकुमार सुब्बा (मिक्वाखोला) र नवीन गुरागाँइ तथा दलबहादुर भट्टराई (फुङ्लिङ) कार्य समिति सदस्य चयन भएका छन्। यस्तै कमला नुगो, सरीता लिम्बू र कुमानध्वोज लिम्बू समावेशी समूहबाट कार्य समिति सदस्य बनेका छन्।
महेन्द्रप्रकाश गौतम, चैतन्यप्रसाद खतिवडा, ओमनाथ गौतम, अञ्जान थेबे र टंकमाया लिम्बू केन्द्रीय महाधिवेसन प्रतिनिधि चयन भएका छन्। यसअघि बिहीबार भएको संगठनको १३औं जिल्ला अधिवेसनको उद्घाटन संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्माले गरेका थिए।