ट्याक्टर दुर्घटना हुँदा एक बालकको निधन, दुई घाईते
१६ माघ २०७८
•
१ मिनेट पाठ
ट्याक्टर दुर्घटना हुँदा एक बालकको निधन, दुई घाईते
उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भने एकै घरका बाबु छाेरा घाईते भएका छन्। शनिबार राति ८ बजे त्रियुगा नगरपालिका १ रुपनीस्थित लुहाले खोलाछेउमा भएको ट्याक्टर दुर्घटनामा पर्दा १० वर्षीय नितेश चाैधरीको निधन भएको हो।




स१ त४२९३ नं. को ट्याक्टर अचानक पल्टेर दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका १ जोगीदहका ४० वर्षीय सत्यनारायण चौधरी, उनकै छोराहरु १२ वर्षीय निमिष चौधरी र १० वर्षीय नितेश चौधरी घाईते भएका थिए।  

उनीहरुको उद्धार गरी जिल्ला अस्पताल गाईघाटमा उपचार गर्न ल्याइएकोमा नितेशको राति ९ बजे निधन भएको प्रहरीले जनाएको छ। घाईते बाउछोराको जिल्ला अस्पतालमै उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। चालक सत्यनारायणको दाहिने हात भाँचिएको छ भने निमिषको बाँया कम्मर र खुट्टामा चोट लागेको छ।  

दुवैको स्वास्थ्य सुधारोन्मुख र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। ट्याक्टर घट्नास्थलमै रहेको छ भने मृतकको शव पोष्टमार्टमको प्रक्रियामा रहेको छ। जिल्ला प्रहरी कार्यालयले अनुसन्धान टोली गठन गरेर बिस्तृत बिबरण बुझ्ने कार्य सुरु गरेको जनाएको छ।
अर्को समाचार
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको निधन
०३ फागुन २०७८
•
१ मिनेट पाठ
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको निधन
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक चालकको ज्यान गएको छ। एकजना गम्भीर घाईते भएका छन्। जिल्लाको हलेसी तुवाचुङ नगरपालिका ७ गोर्दाखामा सोमबार बिहान १०ः३० बजे भएको स १ त ७७३३ नंं. को ट्याक्टर दुर्घटनामा १४ वर्षीय बालकको निधन भएको हो।




हलेसीबाट सुनकोसीतर्फ बालुवा लिन गईरहेको ट्याक्टर अनियन्त्रित भई सडकदेखि ७५ मिटर तल खस्दा ट्याक्टर चलाउँदै गरेका हलेसी चुतावचुङ नगरपालिका १० अर्खौले नौलापुरका शेखर मगरको घट्नास्थलमै निधन भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी इन्सपेक्टर सागर साहका अनुसार दुर्घटनामा परी ट्याक्टर धनी हलेसी तुवाचुङ नगरपालिका १० का ३२ वर्षीय नगेन्द्र राई गम्भीर घाईते भएका छन्।

इप्रका हलेसी र स्थानीयले घाईतेको उद्धार गरी हलेसीस्थित हेल्थकेयर मेडिकलमा उपचारका लागि भर्ना गरेकोमा अवस्था गम्भीर भएपछि दिउसो २ बजे हेलिकोप्टरमार्फत थप उपचारका लागि उनलाई काठमाडौँ लगिएको छ। मृतकको शव सर्जमिन मुचुल्का गरी पोष्टर्माटममा लागि जिल्ला अस्पतला दिक्तेलमा राखिएको इन्सपेक्टर साहले बताए।

१४ वर्षको उमेरमा ट्याक्टर चलाउँदा दुर्घटना हुनुले ग्रामिण भेगमा बिना सवारी अनुमतिपत्र सवारी चलाउने गरेको तथ्य बाहिरिएको छ। गाउँघर र दुर्गम क्षेत्र भएकाले ट्राफिक व्यवस्था नहुनाले पनि १४ वर्षकै बालकले ट्याक्टर चलाएको हुनसक्ने अनुमान प्रहरीको छ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस