नेपाल–भारत सीमा क्षेत्र नजिक विराटनगरमा एक जना पुरुष मृत अवस्था भेटिएका छन्।
विराटनगर–१६ स्थित दरैयाको मुसहरी बस्ती नजिक रहेको खदम खोलाको किनारामा शुक्रबार एक जना पुरुषको शव मृत अवस्था भेटिएको मोरङ प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार अन्दाजी २५÷२६ वर्षको देखिने पुरुष मृत अवस्थामा खोलाको किनारामा भेटिएका हुन्। ‘मृत पुरुषको को कहाँका हुन् भन्ने पहिचान खुलेको छैन,’ डिएसपी श्रेष्ठले भने।
कालो रङको टिसर्ट र कालो रङको ट्राउजर र घाँटीमा गणेश भगवानको टाउ भएको लकेटको माला लगाएको पुरुष मृत अवस्था भेटिएका हुन्। मृत पुरुषको शव कोसी अस्पतालमा राखिएको छ भने उनका आफन्त खोज्ने र घटनाको अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।