फुङ्लिङमा जेठ ३ सम्म बढ्यो निषेधाज्ञा
२६ वैशाख २०७८
•
२ मिनेट पाठ
फुङ्लिङमा जेठ ३ सम्म बढ्यो निषेधाज्ञा
ताप्लेजुङको फुङ्लिङमा निषेधाज्ञाको अवधि जेठ ३ गते मध्यरातिसम्मलाई बढाइएको छ ।




जिल्ला प्रशासन कार्यालयले आइतबार निषेधाज्ञा जारी गर्दै जेठ २७ गते मध्यरातिबाट आउँदो जेठ ३ गते मध्यरात १२ः०० बजे सम्मका लागि निषेधाज्ञा थप गरेको हो।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार गत जेठ २० गते जारी भएको निषेधाज्ञा आदेश जेठ २७ गते मध्यरातमा सकिने भएकोले थप ७ दिनका लागि यसअधि निषेधाज्ञा जारी भएको क्षेत्र र प्रकृतिकै अधिनमा रही जेठ ३ गते मध्यरात १२ः०० बजे सम्मका लागि निषेधाज्ञाको अवधि बढाइएको छ।

निषेधाज्ञाको अवधिमा सार्वजनिक एवम् निजी सवारी साधन र टेम्पो समेतले सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने भएको छ। बिवाह, ब्रतवन्धजस्ता कार्यमा सहभागी भइ अन्यत्र जिल्ला जानु÷फर्कनु पर्ने भएमा सवारी साधनमा बढीमा ४ जना सम्मका लागि स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ।

यसैबीच आइतबार बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले निषेधाज्ञाको अवधिमा खाद्यान्न, तरकारीसहितका अत्यावश्यक दैनिक उपभोग्य वस्तुको खरिद बिक्रीका लागि प्रत्येक दिन बिहान ७ बजे देखि ८ बजे सम्मको अवधि निर्धारण गरेको छ।

सो अवधिमा उपभोक्ता तथा बिक्रेताले स्वास्थ्य सुरक्षाका सबै मापदण्डअपनाएर खरिद बिक्री गर्न पाउने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए। बैठकले प्रत्येक स्थानीय तहलाइ कम्तिमा २–२ सय थान एन्टीजेन किट खरदि गर्न अनुरोध गर्ने निर्णय समेत गरेको छ।

जिल्ला अस्पताल ताप्लेजुङमा पीसीआर ल्याब सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार तथा संरचना निर्माणको प्रकृया थालिने र यस कार्यमा जिल्ला भरका सबै स्थानीय तहको सहयोग आवश्यक भएकोले सहयोग माग गर्ने निर्णयसमेत भएको जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले जानकारी दिए।

निषेधाज्ञा अवधिभर सदरमुकाम क्षेत्रमा रहेका बित्तीय संस्थाहरु पूर्ण रुपमा बन्द गर्ने र बैंकहरुको हकमा एक चौथाइ कर्मचारीको उपस्थितिमा मात्र सेवा सञ्चालन गर्न पाइने भएको छ। औषधि र स्वास्थ्य सामग्री बाहेकका पसल अन्य व्यवसाय निषेधाज्ञा अवधिभर बन्द गर्ने तथा शिक्षण संस्थासमेत अर्को सूचना जारी नभइञ्जेल सम्मका लागि सञ्चालन नगर्ने÷नगराउने निर्णय भएको प्रजिअ पाण्डेले जानकारी दिए।
अर्को समाचार
फुङ्लिङमा निषेधाज्ञाको अवधि जेठ १० सम्मलाई बढ्यो
०३ जेष्ठ २०७८
•
२ मिनेट पाठ
फुङ्लिङमा निषेधाज्ञाको अवधि जेठ १० सम्मलाई बढ्यो
ताप्लेजुङको फुङ्लिङमा निषेधाज्ञाको अवधि आउँदो जेठ १० गते मध्यरातीसम्मलाई बढेको छ। जिल्ला प्रशासन कार्यालयले आइतबार निषेधाज्ञा आदेश जारी गर्दै वेशाख २७ गते मध्यरातीबाट आउँदो जेठ ३ गते मध्यरात १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो। 




प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार गत वैशाख २० गते जारी भएको निषेधाज्ञा आदेश वैशाख २७ गते मध्यरातमा सकिने भएकोले थप ७ दिनका लागि यसअघि निषेधाज्ञा जारी भएको क्षेत्र र प्रकृतिकै अधिनमा रही जेठ १० गते मध्यरात १२ बजेसम्मका लागि निषेधाज्ञाको अवधि बढाइएको छ।  

निषेधाज्ञाको अवधिमा सार्वजनिक एवम् निजी सवारी साधन र टेम्पो समेतले सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने भएको छ। बिबाह, ब्रतवन्ध जस्ता कार्यमा सहभागी भइ अन्यत्र जिल्ला जानु/फर्कनु पर्ने भएमा सवारी साधनमा बढीमा ४ जनासम्मका लागि स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ। यसैबीच आइतबार बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले निषेधाज्ञाको अवधिमा खाद्यान्न, तरकारीसहितका अत्यावश्यक दैनिक उपभोग्य बस्तुको खरिद बिक्रीका लागि प्रत्येक दिन बिहान ७ बजेदेखि ८ बजेसम्मको अवधि निर्धारण गरेको छ।  

सो अवधिमा उपभोक्ता तथा बिक्रेताले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर खरिद बिक्री गर्न पाउने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए। बैठकले प्रत्येक स्थानीय तहलाई कम्तिमा २–२ सय थान एन्टिजेन किट खरदि गर्न अनुरोध गर्ने निर्णय समेत गरेको छ। जिल्ला अस्पताल ताप्लेजुङमा पिसिआर ल्याब सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार तथा संरचना निर्माणको प्रकृया थालिने र यस कार्यमा जिल्ला भरका सबै स्थानीय तहको सहयोग आवश्यक भएकोले सहयोग माग गर्ने निर्णय समेत भएको जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले जानकारी दिए। बिबाहका लागि दुलहा दुलहीसहित १५ जना भन्दा बढी नहुने गरी सहभागी हुन पाउने र उक्त कार्यमा पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने समेत प्रजिअ पाण्डेले जानकारी दिए।  

निषेधाज्ञा अवधिभर सदरमुकाम क्षेत्रमा रहेका बित्तीय संस्थाहरु पूर्ण रुपमा बन्द गर्ने र बैंकहरुको हकमा एक चौथाइ कर्मचारीको उपस्थितिमा मात्र सेवा सञ्चालन गर्न पाइने भएको छ। औषधि र स्वास्थ्य सामग्री बाहेकका पसल अन्य व्यवसाय निषेधाज्ञा अवधिभर बन्द गर्ने तथा शिक्षण संस्था समेत अर्को सूचना जारी नभइञ्जेल सम्मका लागि सञ्चालन नगर्ने/नगराउने निर्णय भएको प्रजिअ पाण्डेले जानकारी दिए।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस