पछिल्लो २४ घन्टामा थप १ हजार २५५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार २४ घन्टामा २५ जना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय ७९ पुगेको छ।
हाल देशभर कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ रहेको छ।
यस्तै, पछिल्लो २४ घन्टामा १४ सय ४ जना कोरोना मुक्त भएका छन्। यो सँगै कोरोना मुक्त हुनेको संख्या २ लाख १२ हजार ५९० रहेको छ।
देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ रहेको छ भने ६३२ जना क्वारेन्टिनमा रहेका छन्।