पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५५२ जना संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ जनामा गरि थप १ हजार ५५२ जनामा संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ।
देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ रहेको छ।