पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १०७ जना संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ३९१, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ जनामा गरि थप ३ हजार १०७ जनामा संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ।
देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ रहेको छ।