पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७०२ जना संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४ सय ३१ भक्तपुरमा १४८ र ललितपुरमा १२३ जनामा गरि थप १४ सय ३१ जनामा संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ।
देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ रहेको छ।