मादक पदार्थ सेवन गरेको एक व्यक्तिले हुम्लास्थित ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड गरेका छन्। बाजुरा हिमाली गाउँपालिका–४, का २३ वर्षीय लक्ष्मण मल्ले शनिबार राति गाडीमाथि ढुंगा प्रहार गरी तोडफोड गरेका हुन्।
गाडीमा तोडफोड गर्ने व्यक्ति खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
व्यवसायीमाथि कुटपिट
रुकुम पश्चिका युवाहरूले शनिबार राति एक होटेल व्यवसायीलाई मरसन्ना हुने गरी कुटपिट गरेका छन्। आठवीसकोट नगरपालिका–३ घर भइ हाल सोही नगरपालिकाको वडा नम्बर ९ स्थिति राडी बजारमा होटेल व्यवसाय गर्दै आएका लक्ष्मण बोहरालाई उक्त युवाहरुले कुटपिट गरेका हुन्।
पूर्वरीसइबीका कारण १२/१५ जनाको समूहमा आएका केटाहरूले कुटपिट भएको प्रहरीले जनाएको छ। घाइते बोहरालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ।