पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६९८ जना संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४ सय ६९ भक्तपुरमा ९९ र ललितपुरमा १३० जनामा गरि थप १ हजार ६९८ जनामा संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ।
देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ रहेको छ।