पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय ३८ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२ सय ८० जना, भक्तपुरमा १९६ जना र ललितपुरमा १६२ जनामा संक्रमण देखिएको हो।
देशभर २७ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ३ हजार ३०७ जना कोरोना मुक्त भएका छन्।
अहिलेसम्म ८२ हजार ४ सय ५० जनामा संक्रमण भएको छ भने ५ सय २० जनाको मृत्यु भएको छ।