पछिल्लो २४ घण्टामा २७ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज २७ सय २२ जनामा कोरोना संक्रमण देखिएको हो। भने ३ हजार ३०७ जना संक्रमणमुक्त भएका छन्।
अहिलेसम्म ८२ हजार ४ सय ५० जनामा संक्रमण भएको छ भने ६० हजार ६९६ जना डिस्चार्ज भएका छन्।
अहिलेसम्म ८२ हजार ४ सय ५० जनामा संक्रमण भएको छ भने ६० हजार ६९६ जना डिस्चार्ज भएका छन्।