पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२९ पुगेको छ।
यस्तै पछिल्लो पटक देशभर १३ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। ८२३ जनाले भने कोरोना संक्रमणलाई जित्न सफल भएका छन्।
देशभर कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ रहेको छ। भने संक्रमणमुक्त हुनेको संख्या ४८ हजार ६१ रहेको छ।
आइसोलेसनमा भएकाहरुको संख्या १८ हजार १४२ छ भने ७ हजार १७१ जना क्वारेन्टिनमा रहेका छन्।