वृष राशिलाई धन आर्जन हुने योग, कस्तो छ तपाईंको आजको राशफिल?
१६ भदौ २०८१
•
२ मिनेट पाठ
वृष राशिलाई धन आर्जन हुने योग, कस्तो छ तपाईंको आजको राशफिल?
मेष राशिः नयाँ कार्यमा रुची लिनु होला। पठन पाठनमा रुची बढ्ने छ। परिवारका सदस्यमा सामान्य चर्मरोग देखा पर्न सक्ने छ। सहयोग लिएर कार्य गर्नु होला। नियमित गरिने व्यापार व्यवसायमा लाभ देखिन्छ।




वृष राशिः धन आर्जन हुने योग देखिन्छ। व्यापार व्यवसाय गर्नेलाई दिन हल्का राम्रो छ। नयाँ कार्यसिद्धिमा सामान्य बाधा छ। वैदेशिक कार्यमा सफलता प्राप्त हुने देखिन्छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ।

मिथुन राशिः गृह निर्माणको योग छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। प्रयास गर्दा आर्थिक प्राप्तिमा कम सफलता मिल्नेछ। रोजगारीको अवसर ढिला मिल्ने समय छ।

कर्कट राशिः उन्नति प्रगतिमा सन्तोष हुने दिन छ। स्वास्थ्यमा  बिकार आउने देखिन्छ। विद्यार्थीका लागि पढाई राम्रो रहेको छ।  केही व्यक्तिले सामान्य अर्थ व्यय गर्न सक्ने छन्। व्यापारमा हल्का फल प्राप्त हुनेछ।

सिंह राशिः उत्साहित हुने समय छ। प्राविधिक क्षेत्रमा लगानी गर्दा मध्यम हुन्छ। धन खर्च हुने योग देखिन्छ। दाम्पत्य जीवनमा सुखशान्ति मिल्ने छ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ।

कन्या राशिः अध्ययनमा सफलता मिल्ने योग छ। प्रेमिका लागि राम्रो हुने दिन छ। धातु सम्बन्धी व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त हुनेछ। आफ्नो कार्य क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ।

तुला राशिः कार्य गर्दा बिचारपूर्वक गर्नुहोला। परिवारमा अर्थ व्यय हुने योग देखिन्छ। उदर रोग देखा पर्न सक्ने छ। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु मध्यम छ। अध्ययन, लेखनको कार्य सुरु गर्नु राम्रो होला।

वृश्चिक राशिः छोटो यात्रा गर्नु राम्रो होला। पढाइमा सफलता मिल्ने छ। बाहिरी काममा सामान्य मतभिन्न हुन सक्ने छ। जीवनसँगिसँग प्रेम सद्भाव रहने छ। व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नुहोला।

धनु राशिः  भेटघाटमा सहभागी हुनु पर्नेछ। स्वजनबाट धन व्यय योग छ। पढाईको क्षेत्रमा थोरै बाधा आउने छ। व्यवसायमा फल प्राप्तिको समय त्यति शुभ छैन। राजनीतिक क्षेत्रमा दिन राम्रो छ।

मकर राशिः सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। ज्ञान क्षेत्रमा रुची बढ्ने छ। आँखामा सामान्य रोग देखा पर्नेछ। मधुर भोजन र पारिवारिक संयोगले मन प्रसन्न हुने देखिन्छ।

कुम्भ राशिः वाणी सफल हुने योग छ। बिलासी खानपानमा रुची नगर्नु वेस हुन्छ। भूमिसम्बन्धी काममा फल प्राप्तिको योग छ। अध्ययनकोे क्षेत्रमा दिन राम्रो रहेको छ। सामाजिक कार्यमा सम्मान मिल्ने छ।

मीन राशिः साथीभाइसँग रमाईलो भेटघाट हुनेछ। व्यापार व्यवसायमा आर्थिक लाभ हुने योग छ। पराक्रमबाट कार्यसिद्धि हुनेछ। पढाई, लेखाईमा समय राम्रो छ। वैदेशिक यात्राको समय देखिन्छ।
अर्को समाचार
तपाईंकाे आजकाे राशिफल
३१ साउन २०८१
•
२ मिनेट पाठ
तपाईंकाे आजकाे राशिफल
मेष राशिः आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। परिवारमा धन आर्जन हुने समय देखिन्छ। व्यापारमा  फल प्राप्तिको योग छ। अध्ययनमा रुचि हुनेछ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ।




वृष राशिः स्वजनबाट धन खर्च योग छ। यात्रा गर्दा दिनको शुरुमै गर्नु होला। सहयोग लिएर काम नगरी आफै कार्य गर्नु होला। स्वास्थ्यमा केही विकार आउने देखिन्छ। सामाजिक कार्यमा सम्मान मिल्ने छ।

मिथुन राशिः व्यापार व्यवसायमा शुभ छ। विद्यार्थीका लागि पढाइ राम्रो हुने योग रहेको छ। सामान्य कर्ण रोग देखा पर्न सक्ने छ। नयाँ स्थानको यात्रामा रुचि नलिनु होला। वाणी सिद्धि हुने योग छ।

कर्कट राशिः अध्ययनमा सफलता मिल्ने छ। उन्नति प्रगति कम हुने समय छ। घर परिवारमा प्रेम सद्भाव हुने छ। सामान्य उदर रोग देखिन सक्छ। नयाँ कार्यमा थोरै बाधा आउने  छ। व्यापार व्यवसाय गर्नेहरुलाई मध्यम छ।

सिंह राशिः विलासी खानपानमा प्रवेश नगर्नु नै वेस हुन्छ। भूमि क्रय र गृह निर्माणको योग छ। व्यापारमा सामान्य फल प्राप्त हुनेछ। सवारी साधन क्रयको योग छ। अध्ययनमा सफलता मिल्ने छ।

कन्या राशिः अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। उन्नती हुने योग छ। धातु व्यवसायमा लगानी गरेमा उचित लाभ प्राप्त हुनेछ। मित्रहरुबाट कार्यसिद्धि योग रहेको छ।

तुला राशिः प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ। अध्ययन र लेखनको क्षेत्रमा सफलता प्राप्त हुनेछ। सँगिनीसँग प्रेम सद्भाव रहने छ। व्यापार व्यवसायमा हल्का फल प्राप्तिको समय छ। उद्योगमा लगानि गर्दा मध्यम छ।

वृश्चिक राशिः इष्टमित्रसँग वैचारिक मिलापको योग रहेको छ। व्यापार व्यवसायमा फल प्राप्तिको योग छ। नवीन कार्यमा हात नहाल्नु होला। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। आर्थिक लाभ हुने दिन छ।

धनु राशिः धार्मिक कार्य गर्नु शुभ छ। विलासी कार्यमा रुचि नगर्दा राम्रो छ। वैदेशिक यात्राको योग देखिन्छ। व्यापारको कार्य गर्दा विचार पु¥याएर गर्नु होला। आर्थिक क्षेत्रमा सफलता मिल्नेछ।

मकर राशिः राजनीति क्षेत्रमा खर्च बढ्ने छ। नयाँ कामको कार्य सिद्धिमा सामान्य बाधा छ। व्यापार क्षेत्रको आर्थिक लगानीमा विचार गर्नुपर्ला। सामान्य चर्म रोग देखिन सक्छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ।

कुम्भ राशिः अध्यनार्थीलाई ज्ञान आर्जनमा रुचि बढ्ने छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ। हिंड्दा मतभिन्न हुन सक्ने हुँदा, जोगिनु होला। वैदेशिक यात्रामा भाग्य राम्रो छ।

मीन राशिः यात्राको समय रहेको छ। पराक्रमबाट कार्यसिद्धि हुने योग छ। राजनीतिमा सफलता मिल्नेछ। साथीभाइसँग भेटघाट हुनेछ। नयाँ कार्यगर्दा विचारपूर्वक गर्नुहोला। नयाँ जिम्मेवारी प्राप्त हुनेछ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस