बिलासी क्षेत्रमा रुचीबाट जोगिनु मिथुन राशिका लागि उपयुक्त, यस्तो छ तपाईंको आजको राशिफल
३० साउन २०८१
•
२ मिनेट पाठ
बिलासी क्षेत्रमा रुचीबाट जोगिनु मिथुन राशिका लागि उपयुक्त, यस्तो छ तपाईंको आजको राशिफल
मेष राशिः मिष्ठान्न भोजन एवं पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। कर्णमा सामान्य बिकार आउने देखिन्छ। अध्ययनमा सफलता मिल्नेछ। गृह निर्माणको योग छ। स्वकार्यमा मन लाग्ने छ।




वृष राशिः अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। यात्रामा फल प्राप्त योग देखिन्छ। सम्मान प्राप्त हुने समय छ। व्यापारमा राम्रो फल प्राप्त हुने देखिन्छ। आफन्तसँग शुभ भेटघाट हुनेछ।

मिथुन राशिः बिलासी पेशा सम्बन्धी कार्य आरम्भ गर्न शुभ देखिए पनि बिलासी क्षेत्रमा रुची नगर्नु वेस हुन्छ। व्यापारिक लगानिहरु प्राप्त हुनेछन्। कडा पराक्रमले कार्यसिद्धि हुनेछ। वैदेशिक यात्राको समय छ।

कर्कट राशिः  शिरमा सामान्य कष्ट देखा पर्न सक्ने छ। साथीहरुबाट केही धन खर्च हुने समय देखिन्छ। अध्ययनमा रुची बढ्ने छ। बाहिर हिड्दा शुभ हुने हुँदा, बाहिरी कार्य गर्नु होला। दिन शुभ रहेको छ।

सिंह राशिः आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। शैक्षिक प्रतिष्ठा र सम्मान मिल्ने छ। काष्ठ कला सम्बन्धी व्यवसायमा लाभ प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा केहि सफलता मिल्नेछ।

कन्या राशिः दिनको पुर्वाद्र्धमै यात्रा गर्नु होला। विद्यार्थीका लागि पढाई शुभ रहेको छ। स्वास्थमा केही वाधा आउला। जग्गा सम्वन्धी काममा फल प्राप्तिको समय छ। धन आर्जन हुने योग देखिन्छ।

तुला राशिः व्यापार व्यवसाय गर्नेलाई दिन मध्यम छ। नवीन कार्यमा केही बाधा देखिँदा हात नहाल्नु राम्रो हुन्छ। अग्रजलाई हल्का उदर रोगको योग छ। यात्रामा शुभ योग छ। राजनीतिमा सफलता मिल्नेछ।

वृश्चिक राशिः व्यवसाय व्यापारमा शुभ देखिन्छ। प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ। पारिवारिक प्रेम सद्भाव रहने छ। यात्राको समय रहेको छ। अध्ययनमा सफलता मिल्ने छ। भेटघाटमा सहभागी हुनु पर्नेछ।

धनु राशिः वाणी प्रभाव वढ्ने छ। स्वास्थ्यमा सामान्य बाधा देखिन्छ। दिन मध्यम छ। सन्चित धन खर्च हुने समय छ। अध्ययन अध्यापनमा सफलता मिल्ने योग छ। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ।

मकर राशिः बिलासी कार्यमा प्रवेश नगर्नु होला। विदेश यात्राको योग रहेको छ। व्यापार व्यवसायमा फल प्राप्तिको समय छ। विद्यार्थीलाई पढाइमा रुची बढ्ने छ। धार्मिक कार्यमा रुचि देखिन्छ।

कुम्भ राशिः स्वास्थमा सुधार आउने छ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। व्यापार व्यवसायमा अर्थवृद्धि हुने देखिन्छ। मित्रसँग वैचारिक मेलको योग रहेको छ। अध्ययनमा सफलता मिल्ने छ।

मीन राशिः पारिवारिक सदस्यसँग माया प्रेमको सम्वन्ध रहने छ। आर्थिक लाभ हुने दिन तथा उन्नतीशील समय छ। भुमि लाभको योग छ। वैदेशिक यात्राको योग देखिन्छ। कार्यको प्रशंसा हुने छ।
अर्को समाचार
तपाईंको आजको राशिफल
३१ भदौ २०८१
•
२ मिनेट पाठ
तपाईंको आजको राशिफल
मेष राशिः वाणी सफल हुने समय छ। रोजगारीको अवसर मिल्ने समय छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। व्यापार व्यवसायमा राम्रो फल प्राप्त हुने योग छ।




वृष राशिः स्वजन मित्रबाट धन आउने योग छ। व्यापार व्यवसायमा नाफाजन्य फल प्राप्तिको समय छ। जल उद्योगमा लगानि गर्दा राम्रो हुन्छ। सामान्य कर्ण रोग देखिन सक्छ । पढाइ,लेखाइको क्षेत्रमा थोरै ढिला हुने  छ।

मिथुन राशिः धार्मिक कार्यमा रुची बढ्ने देखिन्छ। व्यवसायमा लगानी गरेमा लाभ प्राप्त हुने दिन छ। बिलासी कार्यमा रुची नगर्नु राम्रो छ। अध्ययनमा सिद्धि योग रहेको छ। केही धन खर्च हुनेछ। राजनीतिमा सफलता मिल्नेछ।

कर्कट राशिः व्यापार, पढाईमा शुभ देखिन्छ। सहयोगमा काम नगरी आफै कार्य गर्नुहोला। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। अग्रजलाई सामान्य रोग देखा पर्न सक्ने छ। नवीन कार्यमा लाभ हुने दिन छ।

सिंह राशिः व्यापारमा फल व्यय हुने छ। स्वास्थ्यमा बिकार आउने देखिन्छ। उन्नति प्रगति थोरै हुने दिन छ। परिवारमा सामान्य दुख हुन सक्ने देखिन्छ। विद्यार्थीका लागि पढाई राम्रो हुने दिन रहेको छ।  

कन्या राशिः कार्य गर्दा विचार पुर्‍याएर गर्नु होला। बिलासी, बाहिरी खानपानमा रुची नगर्नु वेस हुन्छ। अध्ययनकोे क्षेत्रमा दिन राम्रो छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। भूमि सम्वन्धी काममा फल प्राप्तिको योग छ।

तुला राशिः सामाजिक कार्यमा सम्मान मिल्ने छ। शुभयात्रा गर्दा दिनको सुरु मै गर्नु होला। सामान्य वैचारिक भिन्नता हुन सक्ने हुँदा, त्यसबाट जोगिनु होला। अध्ययनमा सफलता मिल्ने छ। आर्थिक क्षेत्रमा सफलता मिल्नेछ।

वृश्चिक राशिः व्यवसायको क्षेत्रमा आर्थिक लगानी गर्नु शुभ छ। स्वदेश यात्राको योग रहेको छ। कार्यगर्दा बिचारपूर्वक गर्नुहोला।अध्ययन कार्यमा प्रवेश राम्रो होला। परिवारमा धन आर्जन हुने योग देखिन्छ।

धनु राशिः व्यापार व्यवसायमा फल प्राप्तिको योग कम छ। वैदेशिक यात्राको योग परेको देखिन्छ। सामान्य उदर रोग देखिन सक्छ। पराक्रमबाट कार्यसिद्धि हुने  छ। साथीभाइसँग साधारण भेटघाट हुनेछ।

मकर राशिः उन्नति हुने दिन छ। धार्मिक कार्य गर्नु शुभ छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ। सामान्य  उदर रोग देखिन सक्छ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। नयाँ कार्यमा पद प्राप्त हुने दिन छ।

कुम्भ राशिः घर परिवारमा प्रेम सद्भाव रहनेछ। वैदेशिक यात्रामा दिन राम्रो छ। नयाँ काममा बाधा हुन सक्ने हुँदा, त्यसबाट जोगिनु होला। पहिलेको व्यापारिक धन प्राप्त हुने देखिन्छ। अध्ययनमा सफलता मिल्ने छ।

मीन राशिः व्यापार ब्यवसाय गर्नेलाई राम्रो छ। साथीसंगतमा रुची नलिनु राम्रो छ। नवीन कार्यसिद्धिमा सामान्य बाधा छ।  आर्थिक र पढाइमा लाभ हुने दिन छ। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस