दुर्गा प्रसाईंको घरमा किन पुगिन् नेहा ?
१९ मंसिर २०८०
•
२ मिनेट पाठ
दुर्गा प्रसाईंको घरमा किन पुगिन् नेहा ?
विगत एक वर्षदेखि न्यायको पर्खाइमा रहेकी दाइजो पीडित नेहा चौधरीले नागरिक बचाउ महाअभियानको नेतृत्वमा रहेका दुर्गा प्रसाईँको ढोका ढकाएकी छिन्।




चौधरीले दुर्गा प्रसाईँलाई भेटेर आफूलाई न्याय दिलाइदिन अपिल गरेकी हुन्। नागरिक बचाउ महाअभियानको नेतृत्वमा रहेका नेपाली राजनीतिक नेताहरुको कार्यलाई चुनौती दिँदै हालै काठमाडौँमा प्रदर्शन गरेका प्रसाईँले उनलाई सान्त्वना दिँदै उनको न्यायको लडाइँमा साथ दिने प्रतिबद्धता जनाएको नेहाले बताइन्।

‘न्यायको खोजीमा मैले स्थानीय जनप्रतिनिधि, तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का अध्यक्ष रवि लामिछाने लगायत शीर्ष नेताहरूसँग सहयोग मागेकी छु, तर उनीहरुले सान्त्वना मात्र दिएका छन्,’ नेहाले भनिन्, न्यायमा ढिलाइ हुँदा निराश भएर न्यायको लडाइँमा मैले दुर्गा प्रसाईँलाई भेटेको हुँ।’

महोत्तरी निवासी नेहा पंकज चौधरीसँग प्रेममा परे र २०२२ चैत ९ गते विवाह गरिन् तर विवाह भएको चार महिना नबित्दै पंकजले आफूलाई शारीरिक र मानसिक यातना दिएको नेहाको भनाई छ।

‘विवाह भएको केही दिनमै आफूलाई श्रीमान् र परिवारका सदस्यहरूले दुर्व्यवहार गर्न थाले,’ उनले भनिन्, ‘दाईजाको विषयमा लिएर समेत निकै दुर्व्यवहार गरे।’ ससुराको चाहनाअनुसार फर्निचर, सुन, नगद लगायत गरेर एक करोड २५ लाख खर्च भएको नेहाले बताइन्। त्यति हुँदाहुँदै पनि आफू माथि कुटपिट समेत हुने गरेको नेहाको भनाई छ।

‘मेरो श्रीमानले मलाई कुटपिट गरे,’ उनले भनिन्, ‘पेटमा गहिरो चोट लागेकाले पिसाब गर्दा रगत समेत बग्ने गर्थ्यो।’

न्याय पाउन ढिलाइ भएका कारण कानुनी व्यवस्थाप्रति निराशा बढेको उनले सुनाइन्। ‘कानुनमा विश्वास गरेर एक वर्ष पर्खेँ तर न्याय भएन,’ उनले भनिन्, ‘भारतमा बस्दै आएका पंकज र उनको परिवारले मेरो जीवनलाई नर्क बनाएको छ।’

पंकज हाल भारतको सीतामढ़ीस्थित अस्पतालमा कार्यरत छन्। आफूलाई जेठाजुले मुद्दा फिर्ता लिने धम्की दिएर बारम्बार घरमा आउने गरेको नेहाले बताइन्। ‘यस्तो अवस्थामा मैले लुक्नु परेको छ, उनले भनिन्, ‘मलाई कुनै सुरक्षा प्रदान गरिएको छैन।’

नेहाको पिडा सुनेर प्रसाईँ पनि भावुक बनेका थिए। ‘उहाँले तिमी मेरी छोरी जस्तै हौ। घटनाको बारेमा सुन्दा मलाई दुःख लागेको छ। प्रसाईँको भनाई उद्धृत गर्दै नेहाले भनिन्, ‘उहाँले न्याय दिलाउने काममा सहयोग पुराउने बाचा गर्नु भएको छ।’

चोटपटकका तस्बिर र दाइजो हस्तान्तरण गर्ने बैंक स्टेटमेन्टलगायत प्रशस्त प्रमाण हुँदाहुँदै पनि न्यायपालिकाले पर्याप्त प्रमाण नभएको गुनासो गर्दै न्याय दिन ढिलासुस्ती गरेको नेहाको गुनासो छ। नेहा चौधरीका वकिल रिंकु यादवले पुस २७ गते पेशी तोकिएको बताउँदै न्यायको आशा अझै रहेको सुनाइन्।

प्रमाणमा आधारित कागजातहरू जाँच गर्न ढिलाइले न्याय प्रक्रियामा बाधा पुगेको नागरिक बचाउ महाअभियानकी सदस्य राधिका विश्वकर्माले बताइन्।

‘दाइजो पीडित चौधरीलाई न्याय दिएपछि अभियानको वास्तविक मर्म सुरु हुने छ, ‘उनले भनिन्, ‘चौधरीलाई न्याय दिलाउन पीडित र पीडक दुवै पक्षसँग वार्ता गर्न टोली महोत्तरी जाने तयारी भइरहेको छ।’
अर्को समाचार
दुर्गा प्रसाईंको घरमा किन पुगिन् नेहा ?
१९ मंसिर २०८०
•
२ मिनेट पाठ
दुर्गा प्रसाईंको घरमा किन पुगिन् नेहा ?
विगत एक वर्षदेखि न्यायको पर्खाइमा रहेकी दाइजो पीडित नेहा चौधरीले नागरिक बचाउ महाअभियानको नेतृत्वमा रहेका दुर्गा प्रसाईंको ढोका ढक-ढकाएकी छिन्।




चौधरीले दुर्गा प्रसाईंलाई भेटेर आफूलाई न्याय दिलाइदिन अपिल गरेकी हुन्। नागरिक बचाउ महाअभियानको नेतृत्वमा रहेका नेपाली राजनीतिक नेताहरुको कार्यलाई चुनौती दिँदै हालै काठमाडौँमा प्रदर्शन गरेका प्रसाईंले उनलाई सान्त्वना दिँदै उनको न्यायको लडाइँमा साथ दिने प्रतिबद्धता जनाएको नेहाले बताइन्।

‘न्यायको खोजीमा मैले स्थानीय जनप्रतिनिधि, तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने लगायत शीर्ष नेताहरूसँग सहयोग मागेकी छु, तर उनीहरुले सान्त्वना मात्र दिएका छन्,’ नेहाले भनिन्, न्यायमा ढिलाइ हुँदा निराश भएर न्यायको लडाइँमा मैले दुर्गा प्रसाईंलाई भेटेकी हुँ।’

महोत्तरी निवासी नेहा पंकज चौधरीसँग प्रेममा परिन् र २०७८ फागुन २५ गते विवाह गरिन् तर विवाह भएको चार महिना नबित्दै पंकजले आफूलाई शारीरिक र मानसिक यातना दिएको नेहाको भनाई छ।

‘विवाह भएको केही दिनमै आफूलाई श्रीमान् र परिवारका सदस्यहरूले दुर्व्यवहार गर्न थाले,’ उनले भनिन्, ‘दाईजाको विषयमा लिएर समेत निकै दुर्व्यवहार गरे।’ 

ससुराको चाहनाअनुसार फर्निचर, सुन, नगद लगायत गरेर एक करोड २५ लाख खर्च भएको नेहाले बताइन्। त्यति हुँदाहुँदै पनि आफू माथि कुटपिट समेत हुने गरेको नेहाको भनाई छ। ‘मेरो श्रीमानले मलाई कुटपिट गरे,’ उनले भनिन्, ‘पेटमा गहिरो चोट लागेकाले पिसाब गर्दा रगत समेत बग्ने गर्थ्यो।’

न्याय पाउन ढिलाइ भएका कारण कानुनी व्यवस्थाप्रति निराशा बढेको उनले सुनाइन्। ‘कानुनमा विश्वास गरेर एक वर्ष पर्खेँ तर न्याय भएन,’ उनले भनिन्, ‘भारतमा बस्दै आएका पंकज र उनको परिवारले मेरो जीवनलाई नर्क बनाइदिए।’

पंकज हाल भारतको सीतामढ़ीस्थित अस्पतालमा कार्यरत छन्। आफूलाई जेठाजुले मुद्दा फिर्ता लिन धम्की दिएर बारम्बार घरमा आउने गरेको नेहाले बताइन्। ‘यस्तो अवस्थामा मैले लुक्नु परेको छ, उनले भनिन्, ‘मलाई कुनै सुरक्षा प्रदान गरिएको छैन।’

नेहाको पिडा सुनेर प्रसाईँ पनि भावुक बनेका थिए। ‘उहाँले तिमी मेरी छोरी जस्तै हौ। घटनाको बारेमा सुन्दा मलाई दुःख लागेको छ। प्रसाईँको भनाई उद्धृत गर्दै नेहाले भनिन्, ‘उहाँले न्याय दिलाउने काममा सहयोग पुर्‍याउने बाचा गर्नु भएको छ।’

चोटपटकका तस्बिर र दाइजो हस्तान्तरण गर्ने बैंक स्टेटमेन्टलगायत प्रशस्त प्रमाण हुँदाहुँदै पनि न्यायपालिकाले पर्याप्त प्रमाण नभएको गुनासो गर्दै न्याय दिन ढिलासुस्ती गरेको नेहाको गुनासो छ। नेहा चौधरीका वकिल रिंकु यादवले पुस २७ गते पेशी तोकिएको बताउँदै न्यायको आशा अझै रहेको सुनाइन्।

प्रमाणमा आधारित कागजातहरू जाँच गर्न ढिलाइले न्याय प्रक्रियामा बाधा पुगेको नागरिक बचाउ महाअभियानकी सदस्य राधिका विश्वकर्माले बताइन्।

‘दाइजो पीडित चौधरीलाई न्याय दिएपछि अभियानको वास्तविक मर्म सुरु हुने छ, ‘उनले भनिन्, ‘चौधरीलाई न्याय दिलाउन पीडित र पीडक दुवै पक्षसँग वार्ता गर्न टोली महोत्तरी जाने तयारी भइरहेको छ।’
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस