जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको अर्को परकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनसन्धान केन्द्रका अनुसार जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर दिउँसो ४ बजेर ४१ मिनेटमा ४.५ म्याग्निच्युडको अर्को परकम्प मापन गरिएको हो।
त्यसअघि ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५.८ म्याग्निच्युडको परकम्प गएको थियो।