उदयपुरमा लागु औषध खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन्।
घरबाटै लागु औषधको कारोबार गर्ने त्रियुगा नगरपालिका-३ मिलन चोकका ४२ वर्षीय किशोर चौधरी बिहीबार आफ्नै घरैबाट पक्राउ परेका हुन्।
लागु औषधको कारोबार गर्ने गरेको भन्ने सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको विशेष टोलीले राति ८ बजे तिर चौधरीको घरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा २ ग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ।
चौधरीलाई शुक्रबारदेखि लागु हुने गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइको जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले बताए।