पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित जयचोकमा बसले ठक्कर दिँदा एक जना साइकलयात्रीको मृत्यु भएको छ।
पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५४९ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा साइकलयात्री पथरीशनिश्चरे–२ का ५० वर्षीय यज्ञ थापाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।
मंगलबार दिउँसो पौन ४ बजेति दिँदा थापाको घटनास्थलमै मृत्यु भएको र बस र चालक झापाको बिर्तामोड नगरपालिका–२ का ४६ वर्षीय प्रकाश पाठकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको डिएसपी दाहालले बताए।