पहिचान पक्षधर आन्दोलन: २६ जनाविरुद्धको मुद्दा फिर्ताको तयारी
१६ जेष्ठ २०८०
•
१ मिनेट पाठ
पहिचान पक्षधर आन्दोलन: २६ जनाविरुद्धको मुद्दा फिर्ताको तयारी
फाइल तस्बिर।
शान्तिपूर्ण आन्दोलन गर्न पहिचान पक्षधर तयार भएपछि आन्दोलनका क्रममा जेठ १४ गते पक्राउ परेको २६ जना प्रदर्शनकारीलाई छाड्ने तयारी गरिएको छ।




पहिचान पक्षधर आन्दोलनकारी र स्थानीय प्रशासनबीच मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङमा भएको वार्तामा शान्तिपूर्ण आन्दोलन गर्ने विषयमा पहिचान पक्षधरले प्रतिबद्धता जनाएपछि पक्राउ परेका २६ जना आन्दोलनकारीलाई छाड्ने तयारी गरिएको हो।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले शान्तिपूर्ण आन्दोलन गर्ने, शान्ति सुरक्षालाई खलल पुर्‍याउने गतिविधि नगर्ने र जेठ १७ गतेदेखि गर्ने भनिएको अमहड्ताल फिर्ता लिने सहमति भएपछि पक्राउ परेकाहरुलाई कानुनी प्रक्रिया पुर्‍याएर छाड्ने तयारी भइरहेको जानकारी दिए। आन्दोलनका क्रममा उसृङखल गतिविधि गरी तोडफोड एवं आक्रमणमा संलग्न भएको आरोपमा २६ जनाविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउने तयारी गरिएको थियो।

मंगलबार दिउँसो प्रशासन कार्यालयमा पहिचान पक्षधरका नेता, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलगायतको उपस्थितिमा भएको छलफल र वार्ताबाट अब उप्रान्त आन्दोलनका क्रममा कुनै पनि किसिमको आगजनी, तोडफोड, आवागमन अवरुद्धलगायतका शान्ति सुव्यवस्थामा असर पुर्‍याउने कार्यहरु नगरी कानुन सम्मत शान्तिपूर्ण कार्यक्रम गर्ने र प्रशासनले आन्दोलनका क्रममा पक्राउ परेका व्यक्ति छाडेपछि आम हड्तालको कार्यक्रम फिर्ता लिने निर्णयमा दुवै पक्ष सहमत भएका हुन्।

कोशी प्रदेश नाम खारेज गरी पहिचानसहितको प्रदेशको नाम हुनुपर्ने माग राख्दै पहिचान पक्षधरले आन्दोलन गर्दै आएका छन्। झापा र सुनसरीका ६–६, इलामका ५, मोरङका ४ र पाँचथर, ताप्लेजुङ, धनकुटा, भोजपुर एवं उदयपुरका १–१ जना पक्राउ परेका छन्।

अर्को समाचार
शान्तिपूर्ण आन्दोलन गर्न पहिचान पक्षधर तयार, २६ जनाविरुद्धको मुद्दा फिर्ताको तयारी
१६ जेष्ठ २०८०
•
१ मिनेट पाठ
शान्तिपूर्ण आन्दोलन गर्न पहिचान पक्षधर तयार, २६ जनाविरुद्धको मुद्दा फिर्ताको तयारी
शान्तिपूर्ण आन्दोलन गर्न पहिचान पक्षधर तयार भएपछि आन्दोलनका क्रममा जेठ १४ गते पक्राउ परेको २६ जना प्रदर्शनकारीलाई छाड्ने तयारी गरिएको छ।




पहिचान पक्षधर आन्दोलनकारी र स्थानीय प्रशासनबीच मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङमा भएको वार्तामा शान्तिपूर्ण आन्दोलन गर्ने विषयमा पहिचान पक्षधरले प्रतिवद्धता जनाएपछि पक्राउ परेका २६ जना आन्दोलनकारीलाई छाड्ने तयारी गरिएको हो।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले शान्तिपूर्ण आन्दोलन गर्ने, शान्ति सुरक्षालाई खलल पु¥याउने गतिविधि नगर्ने र जेठ १७ गतेदेखि गर्ने भनिएको अमहड्ताल फिर्ता लिने सहमति भएपछि पक्राउ परेकाहरुलाई कानुनी प्रक्रिया पुर्‍याएर छाड्ने तयारी भइरहेको जानकारी दिए। आन्दोलनका क्रममा उसृङखला गतिविधि गरी तोडफोड एवं आक्रमणमा संलग्न भएको आरोपमा २६ जनाविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउने तयारी गरिएको थियो।

मंगलबार दिउँसो प्रशासन कार्यालयमा पहिचान पक्षधरका नेता, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलगायतको उपस्थितिमा भएको छलफल र वार्ताबाट अब उप्रान्त आन्दोलनका क्रममा कुनै पनि किसिमको आगजनी, तोडफोड, आवागमन अवरुद्धलगायतका शान्ति सुव्यवस्थामा असर पु¥याउने कार्यहरु नगरी कानुन सम्मत शान्तिपूर्ण कार्यक्रम गर्ने र प्रशासनले आन्दोलनका क्रममा पक्राउ परेका व्यक्ति छाडेपछि आम हड्तालको कार्यक्र फिर्ता लिने निर्णयमा दुवै पक्ष सहमत भएका हुन्।

कोशी प्रदेश नाम खारेज गरी पहिचानसहितको प्रदेशको नाम हुनुपर्ने माग राख्दै पहिचान पक्षधरले आन्दोलन गर्दै आएका छन्। झापा र सुनसरीका ६–६, इलामका ५, मोरङका ४ र पाँचथर, ताप्लेजुङ, धनकुटा, भोजपुर एवं उदयपुरका १–१ जना पक्राउ परेका छन्।  
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस