वन्यजन्तु र मानवद्धन्द्धमा मधुवन सरकारको चासो
११ जेष्ठ २०८०
•
२ मिनेट पाठ

मधुवन नगरपालिकामा आयोजना गरिएको मानव र वन्यजन्तु द्धन्द्ध न्यूनिकरण कार्यशाला बोल्दै नगर प्रमुख भाट।
पछिल्लो समय मधुवन नगरपालिकाका अधिकांश वडामा वाघको आक्रमण तिब्र छ। हात्तीले सर्वसाधरणको घर र गोठ दिनदिनै भत्काईरहेको छ।

अन्तराष्ट्रिय करिडोरमा जोडिएको मधुवन नगरपालिकाका अधिकांश वडाका सर्वसाधरणको न दिनमा भोक छ,न रातीमा निन्द्रा छ। एक देखि पाँच नम्बर वडामा निरन्तर वन्यजन्तु आक्रमण भईरहेको छ। प्रहरी र प्रशासनलाई हारगुहार गर्ने मधुवन सरकारसँग दक्ष जनशक्ति नहुँदा सर्वसाधरणले बढ्दो क्षति प्रतिदिन व्याहोर्न पर्ने बाध्यता छ। 

मधुवन नगरपालिका एउटै वडाका ६ जनाको ज्यान बाघले लिईसकेको छ। हात्तीले पटक पटक घरमा आक्रमण गर्दा मधुवन नगरपालिकाको आधा भाग असुरक्षित छ। मधुवन नगरपालिकाले मानव र वन्यजन्तु द्धन्द्ध न्यूनिकरणका लागि जिल्लाका सरोकारवालालाई भेला पारेर बिहिबार कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण रिशाल,डिभिजन वन अधिकृत प्रबिण बिडारी, नेपाली प्रहरीका प्रमुख सुधिरराज शाही,सशस्त्र प्रहरी प्रमुख हर्क बहादुर शाही,निकुन्ज सहायक वार्डेन,समन्व समितिका अध्यक्ष हरि गुरुङ,पूर्व वार्डेन रमेश थापा,एनटिएनसि प्रमुख लगायतको उपस्थिति कार्यक्रममा रहेको थियो। 
पूर्व वार्डेन थापाले वन्यजन्तु(बाघ र हात्ती)को व्यबहार परिवर्तन श्रव्यदृश्य प्रस्तुत गरेका थिए भने  कार्यक्रममा समन्वयका तर्फबाट गुरुङले वर्तमान अवस्थाको जानकारी गराएका थिए।कार्यक्रममा सहभागी तर्फबाट प्रमुख जिल्ला अधिकारी नारायण रिसालले वन्यजन्तु र मानव द्धन्द्ध न्यूनिरकणका बिषयमा जोड दिए। रिशालको भनाई वन्यजन्तु र मानव विचको द्धन्द्ध न्यूनिरकणमा सन्र्दभमा राखिएको बिषय सान्र्दभिक थियो।उनले जंगल क्षेत्र वा वस्ती क्षेत्रमा बिद्युतिय तारबार गरेर भएपनि वस्ती सुरक्षित गर्न पर्नेमा रिशालले जोड दिएका थिए।

प्रहरी प्रशासनसँग दक्ष जनशक्तिको अभावमा देखिएको छ। आक्रमणका घटना घटिरहेको अवस्थामा प्रहरी पुग्दा दक्ष जनशक्ति हुनु पर्ने औल्याईएको छ। प्रहरी प्रमुख शाहीले अन्य मुलुकको व्यबस्थापनको सिकाई अंगिकार गर्न पर्ने धारणा राखे। कार्यक्रममा मधुवन नगरपालिकाका एक देखि पाँच नम्बर वडामा वन्यजन्तुको आक्रमण घटना दोहोरिनुले चिन्ताजनक अवस्था सिर्जना गरेको नगर प्रमुख तेज बहादुर भाटले बताए। सवैको हातेमालो आवश्यक रहेको उल्लेख गर्दे वन्यजन्तु र मानव द्धन्द्ध न्युनिकरणका लागि एकिकृत योजना लागु गर्ने पर्ने नगर प्रमुख भाटले बताए।

बस्ती व्यबस्थापनमा बैकल्पिक उपायको खोजी ,बिद्युतिय तारबार,पक्की बार निर्माण गर्न पहल गर्न सके न्यूनिकरण सम्भव हुने मधुवन वडानं १ का अध्यक्ष मिन थापाले बताए। सिमित स्रोत साधन विच समन्वयात्मक भुमिकाले मात्र डिभिजन वन कार्यालयले मानव र वन्यजन्तुद्धन्द्ध न्यूनिकरणमा महत्वपूर्ण उपलब्धी हासिल गरेको वन प्रमुख प्रबिण बिडारीले दाबी गरे। उनका अनुसार करिडोर क्षेत्रमा गौशाला निर्माणले वन्यजन्तुलाई लोभ्याईरहेको उल्लेख गर्दे तत्काल कोठियाघाटमा निर्माण गरेको गौशाला हटाउँन पर्ने माग गरे।
अर्को समाचार

वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस