पूर्वी नवलपरासीको झाक्रेमा रहेको एक मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ।
देबचुली नगरपालिका वडा नम्बर ४ स्थित शान्ति श्रीजना आधारभुत विद्यालयको बुथमा रहेको प्रदेश समानुपातिक तर्फको मतपेटिकामा आग्जनी गरेको हो।
सो पेटिकामा ७२० मत खसेको थियो। आग्जनी गर्ने स्थानिय नारायण भण्डारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। उनले मतपेटिकामा बडि लोशन दलेर मतपेटिकामा खसाएको बयान दिएका छन्। आग्जनी गरेपछि भण्डारी भागेका थिए।
उनलाई २ किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए।