राष्ट्रिय सभाका पूर्व सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले मतदान अधिकारको महत्त्व बुझेर सोचविचारपूर्वक प्रयोग गर्न मतदातालाई आग्रह गरेका छन्।
हजारौँको बलिदान र लाखौँको कठोर तपस्याबाट प्राप्त मतदान अधिकारलाई सित्तैमा प्राप्त भएको जस्तो ठानेर सहज रूपमा प्रयोग गर्दा सबै आन्दोलन सफल हुन नसकेको उनको भनाइ छ।
जनता सधैँ दुःख र हैरानीमा बस्न बाध्य भएकोमा चिन्ता व्यक्त गर्दै बिडारीले अन्ततः समस्याको समाधान मतदानबाटै खोज्नुपर्ने बताएका छन्।
उनले भावी सन्ततिलाई समेत सम्झेर मतदान अधिकारको सदुपयोग गर्न आग्रह गरेका छन्।
'हज्जारौँको बलिदान, लाखौँको कठोर तपस्याबाट प्राप्त मतदान अधिकार सित्तै प्राप्त भएको जस्तो गरी सोच विचार नगरी सहज तरिकाबाट सो अधिकार प्रयोग गर्दा सबै आन्दोलन सफल हुन सकेनन्। जनतालाई सधैँ दु:ख हैरानीमा बस्न बाध्य भएकोमा चिन्ताग्रस्त भए। अन्तत: समाधान मतदान नै हो। भावी सन्तती सम्झेर यो अधिकार प्रयोग गरौ,' उनले भने।