निर्वाचन आयोगले झापा १ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँग २४ घण्टे स्पष्टीकरण मागेको छ।
आचारसंहिता विपरीत आगलागी पीडितलाई आर्थिक सहयोग गरेको भन्दै आयोगले २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न शर्मालाई पत्र काटेको हो।
आगलागीपीडितको घर निर्माणका लागि रकम हस्तान्तरण गरेको तस्बिर फेसबुकमा सेयर गरेको भेटिएको आयोगले पत्रमा उल्लेख गरेको छ।