ताप्लेजुङमा २ प्रमुख, १८ उपप्रमुख र ३ वडाध्यक्ष महिला उम्मेदवार
१४ वैशाख २०७९
•
२ मिनेट पाठ
ताप्लेजुङमा २ प्रमुख, १८ उपप्रमुख र ३ वडाध्यक्ष महिला उम्मेदवार
ताप्लेजुङमा दुई जना महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका छन्। दुबै जना जनता समाजवादी पार्टीका हुन्। फुङलिङ नगरपालिकाको प्रमुखमा बिमला दाहाल र फक्ताङ्लुङ गाउँपालिकाको अध्यक्षमा मञ्जिता लिम्बूले अध्यक्षमा उम्मेदवारी दिएका छन्।




उपप्रमुख/उपाध्यक्षमा सबैभन्दा बढी महिला उम्मेदवारी एमालेले दिएको छ। बिना गठबन्धन चुनावी मैदानमा उत्रिएकोले एमालेलाइ प्रमुख/अध्यक्ष वा उपप्रमुख/उपाध्यक्षमा कम्तिमा एक महिला उम्मेदवारी दिनु अनिवार्य रहेको छ। वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीले २ जना र एमालेले १ जना महिलालाई उम्मेदवार बनाएको छ।

राप्रपाले फुङ्लिङ नगरपालिका वडा नं ४ बाट सुशिला लिम्बू र वडा नं ५ बाट बिष्णुमाया राईलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ। एमालेले सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाबाट कृष्णकुमारी साउदेनलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले सिरिजङ्गा वडा नं १ सिनाम र फुङ्लिङ नगरपालिका वडा नं ५ मा महिलालाई वडाध्यक्षको उम्मेदवार बनाएको छ। महिलातर्फ फुङ्लिङ नगरपालिकामा एमालेले भीमादेवी ओझा, राप्रपाले निर्मला इजम थापा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले अमृता गुरुङलाई उपप्रमुखको उम्मेदवार बनाएको छ।

उमादेवी गुरुङले स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी छन्। सिदिङ्वा गाउँपालिकामा एमालेले रेणुका पन्दाक र गठबन्धनबाट माओवादी केन्द्रले कृष्णकुमारी कडरिया(बन्दना)लाई उपाध्यक्षको उम्मेदवार बनाएको छ। गठबन्धनबाट पुरुष प्रतिस्पर्धी भएको आठराइ त्रिबेणीमा एमालेले शान्ताकुमारी आङ्वुहाङलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ।

मैवाखोला गाउँपालिकाको उपाध्यक्षमा भने दुई महिला प्रतिस्धर्पी बनेका छन्। एमालेबाट कौशिला थत्लुङ र गठबन्धनकातर्फबाट कांग्रेसका कमलकुमारी लिम्बू प्रतिस्पर्धी छन्। मिक्वाखोला गाउँपालिकामा जसपाले नरमायाँ साँवा र एमालेले मिनाकुमारी केदमेलाई उपाध्यक्षका लागि मैदानमा उतारेको छ। त्यहाँ अरु सबै पुरुष प्रतिस्पर्धी छन्।

मेरिङ्देनमा एमालेका टीकामाया लिम्बू र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रुपा चोङ्वाङ महिला उपाध्यक्ष उम्मेदवार हुन्। अरु सबै पुरुष छन्। पाथीभरा याङ्वरकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका इन्द्रकुमारी लिम्बू, एमालेका रनमाया गुरुङ र स्वतन्त्र उम्मेदवार भीमकुमारी कार्की उपाध्यक्षका लागि महिला उम्मेदवार हुन्।

सिरिजङ्गामा र फक्ताङ्लुङमा एमालेका क्रमशः तुलसा बस्नेत र शान्तिमाया लिम्बू पौडेल उपाध्यक्षको महिला उम्मेदवार हुन्। उल्लेखित बाहेक प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षमा सबै पुरुष प्रतिस्पर्धी रहेका छन्।
अर्को समाचार
ताप्लेजुङमा २ प्रमुख, १८ उपप्रमुख र ३ वडाध्यक्ष महिला उम्मेदवार
१४ वैशाख २०७९
•
२ मिनेट पाठ
ताप्लेजुङमा २ प्रमुख, १८ उपप्रमुख र ३ वडाध्यक्ष महिला उम्मेदवार
ताप्लेजुङमा दुईजना महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका छन्। दुबैजना जनता समाजवादी पार्टीका हुन्। फुङलिङ नगरपालिकाको प्रमुखमा बिमला दाहाल र फक्ताङ्लुङ गाउँपालिकाको अध्यक्षमा मञ्जिता लिम्बूले अध्यक्षमा उम्मेदवारी दिएका छन्।




उपप्रमुख/उपाध्यक्षमा सबैभन्दा बढी महिला उम्मेदवारी एमालेले दिएको छ। बिना गठबन्धन चुनावी मैदानमा उत्रिएकोले एमालेलाई प्रमुख/अध्यक्ष वा उपप्रमुख/उपाध्यक्षमा कम्तिमा एक महिला उम्मेदवारी दिनु अनिवार्य रहेको छ। वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीले २ जना र एमालेले १ जना महिलालाइ उम्मेदवार बनाएको छ।

राप्रपाले फुङ्लिङ नगरपालिका वडा नं ४ बाट सुशिला लिम्बू र वडा नं ५ बाट बिष्णुमाया राईलाई वडाध्यक्षको उम्मेदवारब बनाएको छ। एमालेले सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाबाट कृष्णकुमारी साउदेनलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले सिरिजङ्गा वडा नं १ सिनाम र फुङ्लिङ नगरपालिका वडा नं ५ मा महिलालाई वडाध्यक्षको उम्मेदवार बनाएको छ। महिलातर्फ फुङ्लिङ नगरपालिकामा एमालेले भीमादेवी ओझा, राप्रपाले निर्मला इजम थापा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले अमृता गुरुङलाई उपप्रमुखको उम्मेदवार बनाएको छ। उमादेवी गुरुङले स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी छन्।

सिदिङ्वा गाउँपालिकामा एमालेले रेणुका पन्दाक र गठबन्धनबाट माओवादी केन्द्रले कृष्णकुमारी कडरिया (बन्दना)लाई उपाध्यक्षको उम्मेदवार बनाएको छ। गठबन्धनबाट पुरुष प्रतिस्पर्धी भएको आठराइ त्रिबेणीमा एमालेले शान्ताकुमारी आङ्वुहाङलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ। मैवाखोला गाउँपालिकाको उपाध्यक्षमा भने दुई महिला प्रतिस्पर्धी बनेका छन्।

एमालेबाट कौशिला थत्लुङ र गठबन्धनकातर्फबाट कांग्रेसका कमलकुमारी लिम्बू प्रतिस्पर्धी छन्। मिक्वाखोला गाउँपालिकामा जसपाले नरमायाँ साँवा र एमालेले मिनाकुमारी केदमेलाई उपाध्यक्षका लागि मैदानमा उतारेको छ। त्यहाँ अरु सबै पुरुष प्रतिस्पर्धी छन्। मेरिङ्देनमा एमालेका टीकामाया लिम्बू र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रुपा चोङ्वाङ महिला उपाध्यक्ष उम्मेदवार हुन्। अरु सबै पुरुष छन्।

पाथीभरा याङ्वरकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका इन्द्रकुमारी लिम्बू, एमालेका रनमाया गुरुङ र स्वतन्त्र उम्मेदवार भीमकुमारी कार्की उपाध्यक्षका लागि महिला उम्मेदवार हुन्। सिरिजङ्गामा र फक्ताङ्लुङमा एमालेका क्रमशः तुलसा बस्नेत र शान्तिमाया लिम्बू पौडेल उपाध्यक्षको महिला उम्मेदवार हुन्। उल्लेखित बाहेक प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षमा सबै पुरुष प्रतिस्पर्धी रहेका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस