सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका छन्।
मुख्यमन्त्रीले संविधानको धारा १६९ को उपधारा २ (ख) बमोजिम मन्त्री बोहरालाई आज बर्खास्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी जगदीश जोशीले नागरिकलाई जानकारी दिए।
बोहरा प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन्।