राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश भएको छ।
आयोग ऐन २०७४ को दफा २१ बमोजिम प्रतिवेदन पेश भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। आयोग नेपालको संवैधानिक संस्था हो।