सर्वोच्च अदालतको संवैधानिक इजलासले आज सुनाउने भनेको ५२ जना संवैधानिक निकायका पदाधिकारीविरुद्धको फैसला आज नआउने भएको छ। न्यायाधीशहरूबिच छलफल नटुंगिएकाले आज फैसला नआउने भएको सर्वोच्च अदालतस्रोतले बतायो।
अब सर्वोच्चले यसबारे असार १८ गते निर्णय सुनाउने स्राेतले जानकारी दिएकाे छ।
अब सर्वोच्चले यसबारे असार १८ गते निर्णय सुनाउने स्राेतले जानकारी दिएकाे छ।